२९ भदौ २०८३, सोमबार / 14 September 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • छठ नजिकिँदै पनि सिर्सिया नदीको दुर्गन्ध र फोहोर कायमै — आस्थामाथि प्रहार, जनआक्रोश चर्कियो!

    • संजय कुशवाहा संजय कुशवाहा
    • today९ कार्तिक २०८२

    बिरगंज, पर्सा //   छठ पर्वको एकदिन अघि पनि बीरगञ्जको सिर्सिया नदी प्रदूषणमुक्त हुन सकेको छैन। धार्मिक आस्थाको केन्द्र मानिने नदीको दयनीय अवस्था देखेर स्थानीयहरू आक्रोशित छन्।

    Ad
    Ad
    Ad

    उनीहरूको आरोप छ — “यो केवल वातावरणको हैन, हाम्रो संस्कृति र विश्वासमाथिको प्रहार हो।” बीरगञ्ज महानगरपालिकाका मेयरदेखि मन्त्रीसम्म “नदी सफा गर्ने” भन्दै बारम्बार निरीक्षण र फोटो सेसनमा व्यस्त देखिए पनि नतिजा शून्य।

    Ad
    Ad
    Ad

    स्थानीयहरूको कडा टिप्पणी — > “मुखमा राम–राम, बगलीमा छुडा! जनताको होइन, स्वार्थको राजनीति।” सामाजिक सञ्जालमा नदी सफाइका तस्बिर पोष्ट गर्ने नेताहरूलाई जनताले सोधिरहेका छन् — “फोटो होइन, परिणाम कहिले देखिन्छ?”

    Ad
    Ad
    Ad
    Ad

    👉 छठको तयारीमा जुटेका श्रद्धालुहरू अब प्रश्न गरिरहेका छन् — “जहाँ नदी नै अपवित्र छ, त्यहाँ आस्था शुद्ध कसरी रहोस्?”

    ताजा सूचना

    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    • तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
    • राप्रपा पर्साको नेतृत्वमा पूर्व सांसद बिना जयसवाल कुर्मी, सर्वसम्मत चयन
    • सीमामा सशस्त्रको कडाइ: ठूलो परिमाणमा पटका बरामद गरी नष्ट
    • मधेशको गाउँदेखि विश्व प्रविधिसम्म : इन्जिनियर सिताराम गुप्ताको नेपालमै बसेर डिजिटल क्रान्तिको यात्रा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.