२९ भदौ २०८३, सोमबार / 14 September 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सुर्योदय स्कुलमा कृष्ण जन्माष्टमीमा बालबालिकाको भव्य सांस्कृतिक प्रस्तुति

    • संजय कुशवाहा संजय कुशवाहा
    • today३० श्रावण २०८२

    वीरगञ्ज — कृष्ण जन्माष्टमीको पावन अवसरमा सुर्योदय स्कुल वीरगञ्जले भव्य रूपमा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा बालबालिकाले राधा–कृष्णको वेशभूषा, भजन–कीर्तन, नृत्य तथा नाटकमार्फत भगवान श्रीकृष्णको लीलामयी जीवनका प्रेरणादायी पक्षहरू प्रस्तुत गरे।

    Ad
    Ad
    Ad

    कार्यक्रममा उत्कृष्ट पहिरनको शीर्षक ‘बेस्ट ड्रेस्ड राधा’को सम्मान कक्षा २ की मिस एन्जेल मगरलाई र ‘बेस्ट ड्रेस्ड कृष्ण’को सम्मान कक्षा १ का गौतम सर्राफलाई प्रदान गरियो। बालबालिकाको सुमधुर प्रस्तुति र आस्थाले भरिएका अभिनयले उपस्थित अभिभावक र दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो। स्कुलकी प्रिन्सिपल शिखा यादवले कार्यक्रमको महत्वबारे बोल्दै भनिन्, “यस्ता सांस्कृतिक कार्यक्रमले नानी–बाबुहरूमा संस्कारको पहिचान मात्र होइन, त्यसलाई जीवनमा आत्मसात गर्ने प्रेरणा पनि दिन्छ।”

    Ad
    Ad
    Ad

    कार्यक्रमले धार्मिक आस्था र सांस्कृतिक समृद्धिको सन्देश फैलाउँदै बालमनमा भक्ति, प्रेम र नैतिकताको बीजारोपण गरेको विद्यालयले जनाएको छ। सुर्योदय स्कुलले यसलाई वार्षिक सांस्कृतिक पर्वका रूपमा निरन्तर आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    • तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
    • राप्रपा पर्साको नेतृत्वमा पूर्व सांसद बिना जयसवाल कुर्मी, सर्वसम्मत चयन
    • सीमामा सशस्त्रको कडाइ: ठूलो परिमाणमा पटका बरामद गरी नष्ट
    • मधेशको गाउँदेखि विश्व प्रविधिसम्म : इन्जिनियर सिताराम गुप्ताको नेपालमै बसेर डिजिटल क्रान्तिको यात्रा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.