१३ असार २०८३, शनिबार / 27 June 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • हनुमान चालीसा पाठसँग भक्तिभावमा रमायो लिटिल स्टेप मोन्टेसरी स्कुल

    • बिराज यादव बिराज यादव
    • today१३ श्रावण २०८२

    आज मिति २०८२ साउन १३ गते, वीरगन्ज महानगरपालिका-१० स्थित आदर्शनगरमा रहेको Little Step Montessori School को प्राङ्गण भक्तिभावले भरिएको रह्यो। विश्व हिन्दू परिषद् नेपालका वीरगन्ज महानगर सत्सङ्ग प्रमुख श्री चन्दन वर्णवाल ज्यूको अगुवाइमा विद्यालयमा हनुमान चालीसा पाठ गरियो।

    Ad
    Ad
    Ad

    यस पावन कार्यक्रममा उहाँसँगै सहभागी हुनुभएका त्यही परिवारका महिला सदस्यहरू श्रीमती बन्दना वर्णवाल र श्रीमती अङ्किता वर्णवाल ले पनि भावपूर्ण ढंगमा पाठमा साथ दिनुभयो। विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरू समेत सहभागी यस कार्यक्रममा वातावरण भक्तिमय बनेको थियो।

    Ad
    Ad
    Ad

    बालबालिकामा धार्मिक आस्था, संस्कार र सदाचार प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले सबैको मन जितेको थियो। जय सिया राम! जय हनुमान जी!

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • धार्मिक आस्थामाथि ठेस पुर्‍याएको भन्दै वीरगन्जमा आक्रोश: दुई धार्मिक सङ्गठनद्वारा प्रजिअमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन-पत्र
    • रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त
    • मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, रञ्जीत शाहको अडानपछि प्रजिअको निर्देशन
    • वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ट्रकबाट १.२० लाख ट्रामाडोल क्याप्सुल बरामद
    • "स्वस्थ वृद्धावस्थाका लागि योगः परवानीपुरमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा मनाइयो
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.