२९ भदौ २०८३, सोमबार / 14 September 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • अख्तियार प्रमुखमाथि नै अख्तियारमा उजुरी! – प्रेमकुमार राईविरुद्ध गम्भीर आरोप

    • बिराज यादव बिराज यादव
    • today११ श्रावण २०८२

    काठमाडौं । देशभरको भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध नै अख्तियारमै उजुरी दर्ता भएको छ। सर्वोच्च निकायको नेतृत्व सम्हालेका राईमाथि यति गम्भीर आरोप लाग्नु आफैंमा चिन्ताजनक र विस्फोटक विषय बनेको छ।

    Ad
    Ad
    Ad

    उजुरीको विषयमा विस्तृत विवरण सार्वजनिक भइनसकेको भए पनि स्रोतका अनुसार उनीमाथि पदको दुरुपयोग, प्रभावको दुरुपयोग र आन्तरिक अनियमितताको आरोप लगाइएको छ। यो घटनाले अख्तियारको नैतिकता र विश्वसनीयता माथि गम्भीर प्रश्नचिन्ह खडा गरेको छ। “जो प्रहरी, उही चोर?” भन्ने जनभावना चुलिंदै गएको छ।

    Ad
    Ad
    Ad

    देशको सबैभन्दा महत्वपूर्ण निगरानी निकायको प्रमुखमाथि यति गम्भीर उजुरी परेको सन्दर्भमा शक्तिशाली छानबिन र पारदर्शी अनुसन्धानको माग तीव्र बनेको छ। अब प्रश्न उठ्छ – के अख्तियार आफूभित्रको भ्रष्टाचार हटाउन सक्षम छ? के प्रेमकुमार राई निर्दोष हुन् वा दोषी? देशभर अहिले एकै आवाजमा गुञ्जिरहेछ – "अब अख्तियारको अख्तियार कोसँग?"

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    • तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
    • राप्रपा पर्साको नेतृत्वमा पूर्व सांसद बिना जयसवाल कुर्मी, सर्वसम्मत चयन
    • सीमामा सशस्त्रको कडाइ: ठूलो परिमाणमा पटका बरामद गरी नष्ट
    • मधेशको गाउँदेखि विश्व प्रविधिसम्म : इन्जिनियर सिताराम गुप्ताको नेपालमै बसेर डिजिटल क्रान्तिको यात्रा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.