८ कार्तिक २०८२, शनिबार / 25 October 2025, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • विरगञ्जमा श्रीकृष्ण जन्माष्टमीको दिव्य शोभा यात्रा, धर्म, भक्ति र एकताको संदेश

    • बिराज यादव बिराज यादव
    • today११ श्रावण २०८२

    विरगञ्ज– भगवान श्रीकृष्णको पावन जन्मोत्सवको अवसरमा विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समिति द्वारा श्रावण ३१ गते शनिबार बिहान ७ बजे भव्य शोभा यात्रा सम्पन्न हुने भएको छ।

    Ad
    Ad

    धर्म रक्षा, सनातन संस्कृति प्रवर्द्धन र भक्ति भाव जागरणको उद्देश्यका साथ आयोजना हुने यस दिव्य शोभा यात्रामा हजारौं भक्तजन, साधु–सन्त, बालकृष्णको झाँकी, संकीर्तन टोली र धार्मिक झाँकियाँ सहभागी हुनेछन्।

    Ad
    Ad

    कार्यक्रमको प्रारम्भ घडीअर्वा पोखरीस्थित श्री गोपाल मण्डली अतिथि सदनबाट हुनेछ। "मम दीक्षा : हिन्दू रक्षा, मम मन्त्र : समानता" नाराका साथ सबै धर्मप्रेमी, आस्तिक र श्रद्धालुजनलाई पुण्य कमाउन सहभगी हुन आयोजकले भावपूर्ण आग्रह गरेको छ।

    जय श्रीकृष्ण! जय सनातन धर्म!

    आयोजक: विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समिति परिवार

    ताजा सूचना

    • छठ पर्वलाई लक्षित गर्दै घडिअर्वा पोखरी छठघाटमा कडा सुरक्षा तयारी
    • छठ पर्वको तयारी अन्तर्गत छपकैया छठघाटमा सरसफाइ अभियान सम्पन्न
    • जनमत नेतृ कंचन गुप्ताको सौजन्यमा वीरगंजमा ब्रतालुलाई साडी र पूजाका सामग्री वितरण
    • छठ पर्वको अवसरमा वीरगंज कारागारमा ७५ थान नयाँ साडी वितरण
    • छठ पर्वको अवसरमा वीरगंज कारागारमा ७५ थान नयाँ साडी वितरण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.