१३ असार २०८३, शनिबार / 27 June 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • हिन्दू धर्मको लुगा, हातमा रक्सी र मुखमा झूट – सनातनको अपमानको यो रूप कत्तिसम्म?

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२ श्रावण २०८२

    धर्म परिवर्तन गरेर हिन्दू पहिरनमा भीख माग्दै र धर्मको नाम बेचेर रक्सी सेवन गर्ने व्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। नाम – ईजरायल महोम्मद, धर्म – पहिले मुस्लिम, अहिले धर्म नै छोडेको भनिएपनि, अहिले उनी हिन्दू धर्मको वस्त्रमा सडकमा पैसा माग्दै र त्यसपछि रक्सी सेवन गरिरहेको खुलेको छ। यो केवल ठगी होइन, हिन्दू धर्म र सनातन संस्कृतिमाथिको खुला अपमान हो।

    Ad
    Ad
    Ad

    धार्मिक विश्वास र पहिचानको मजाक उडाउने यस्ता कार्यले सनातन धर्मालम्बीहरूमा गहिरो आक्रोश पैदा गराएको छ। 👉 के हिन्दू धर्म सहिष्णुता देखाउँदै यस्ता ढोंगीहरूको खेलवाड चुपचाप हेर्न बाध्य हुनेछ? 👉 के अबको समय सनातनको सुरक्षा र सम्मानको लागि निर्णायक संघर्षको होइन?

    Ad
    Ad
    Ad

    धर्म मान या नमान, तर धर्मको अपमान बर्दाश्त छैन! अब यस्ता पाखण्ड र योजनाबद्ध अपमानविरुद्ध कठोर कानुनी र सामाजिक कारबाहीको माग तीव्र गतिमा उठ्दैछ। सनातन कमजोर होइन – सहिष्णुता को अर्थ कमजोरी हैन!    Video:- https://www.facebook.com/share/v/16bJYDdKyz/

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • धार्मिक आस्थामाथि ठेस पुर्‍याएको भन्दै वीरगन्जमा आक्रोश: दुई धार्मिक सङ्गठनद्वारा प्रजिअमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन-पत्र
    • रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त
    • मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, रञ्जीत शाहको अडानपछि प्रजिअको निर्देशन
    • वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ट्रकबाट १.२० लाख ट्रामाडोल क्याप्सुल बरामद
    • "स्वस्थ वृद्धावस्थाका लागि योगः परवानीपुरमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा मनाइयो
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.