२९ भदौ २०८३, सोमबार / 14 September 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जिहादी आतंकवादविरुद्ध बिरगंजमा विश्व हिन्दु परिषद्द्वारा श्रद्धाञ्जली सभा सम्पन्न।

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today११ बैशाख २०८२

    बिरगंज / पर्सा — भारतको जम्मु तथा कश्मीरको पुलवामामा इस्लामिक जिहादी आतंककारीद्वारा २७ जना ब्यक्ति, नेपाल लगायत भारतीय नगरिकको निर्मम हत्या र यसका विरुद्ध शान्तिपूर्ण श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ।

    Ad
    Ad
    Ad

    विश्व हिन्दु परिषद, नेपालका वीरगञ्ज महानगर समितिले आयोजना गरेको यस कार्यक्रममा सयौंको सङ्ख्यामा स्थानीय हिन्दू समुदायका मानिसहरूले सहभागिता जनाएका थिए। साँझ ५:४५ बजे सुरु भएको कार्यक्रम घन्टघर चोकमा दीप प्रज्वलन र मौन धारण गर्दै सम्पन्न भयो। कार्यक्रमको ब्यानरमा "हिन्दुहरूको न्यायका लागि एक हौं!" भन्ने नारासहित, आतंकवादविरुद्ध एकजुट हुन आह्वान गरिएको थियो। साथै, निर्दोष नेपाली र हिन्दू पर्यटकको हत्या गर्ने आतंकी गतिविधिको कडा निन्दा गरिएको छ।

    Ad
    Ad
    Ad

    कार्यक्रम आयोजक समितिका अनुसार, यस्ता शान्तिपूर्ण विरोध प्रदर्शनले आतंकवादविरुद्ध जनचेतना फैलाउने र पीडितप्रति एकता तथा समवेदना प्रकट गर्ने उद्देश्य राखिएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    • तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
    • राप्रपा पर्साको नेतृत्वमा पूर्व सांसद बिना जयसवाल कुर्मी, सर्वसम्मत चयन
    • सीमामा सशस्त्रको कडाइ: ठूलो परिमाणमा पटका बरामद गरी नष्ट
    • मधेशको गाउँदेखि विश्व प्रविधिसम्म : इन्जिनियर सिताराम गुप्ताको नेपालमै बसेर डिजिटल क्रान्तिको यात्रा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.