१३ असार २०८३, शनिबार / 27 June 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जको चोर्नीमा विश्व हिन्दु परिषद् वडा कमिटी गठन: धर्म रक्षा अभियानलाई नयाँ गति

    • अमन गुप्ता अमन गुप्ता
    • today५ माघ २०८१

     वीरगञ्ज महानगरपालिका अन्तर्गत पर्ने वडा नम्बर ३२, चोर्नीमा आज माघ कृष्ण पञ्चमी (मिति २०८१ माघ ५ गते, शनिबार) को ऐतिहासिक दिन विश्व हिन्दु परिषद्, नेपाल वीरगञ्ज महानगर वडा कमिटी गठन गरिएको छ।

    Ad
    Ad
    Ad

     विशेष कार्यक्रमको आयोजना गर्दै परिषद्का महानगर अध्यक्ष ज्योति रुङ्टाको नेतृत्वमा यो समिति गठन गरिएको हो। कार्यक्रममा उपाध्यक्ष अमित टिब्रडेवाल, सचिव दिपेन्द्र सर्राफ, युवा प्रमुख रन्जन सिंह लगायत वडा ३२ का स्थानीय बासिन्दाको उपस्थिति थियो।

    Ad
    Ad
    Ad

        समारोहमा अध्यक्ष रुङ्टाले उपस्थित जनसमुदायलाई धर्मको महत्वबारे सन्देश दिँदै भने, "हामीले आफ्नो धर्मको रक्षा आफैंले नगरे अरू कोही गर्दैन। धर्मको रक्षा गरेपछि धर्मले पनि हाम्रो रक्षा गर्नेछ।"

    Ad
    Ad
    Ad
    Ad

       कार्यक्रमका उपाध्यक्ष टिब्रडेवालले समाजका सबै वर्गलाई एकताबद्ध गर्दै धार्मिक, सांस्कृतिक तथा सामाजिक प्रगतिमा अग्रसर रहन आग्रह गरे। उनले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै समाज र धर्म सेवाका लागि निरन्तर सक्रिय रहने प्रतिज्ञा व्यक्त गरे।

       यस समितिको गठनले वीरगञ्ज क्षेत्रको धार्मिक तथा सांस्कृतिक जागरणलाई थप सशक्त बनाउने विश्वास स्थानीय बासिन्दाले व्यक्त गरेका छन्।

       कार्यक्रमले धार्मिक सहिष्णुता, संस्कार संरक्षण तथा सामाजिक सेवा कार्यलाई प्राथमिकतामा राख्दै समाजलाई एकताको सूत्रमा बाँध्ने अपेक्षा गरिएको छ।

    ताजा सूचना

    • धार्मिक आस्थामाथि ठेस पुर्‍याएको भन्दै वीरगन्जमा आक्रोश: दुई धार्मिक सङ्गठनद्वारा प्रजिअमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन-पत्र
    • रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त
    • मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, रञ्जीत शाहको अडानपछि प्रजिअको निर्देशन
    • वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ट्रकबाट १.२० लाख ट्रामाडोल क्याप्सुल बरामद
    • "स्वस्थ वृद्धावस्थाका लागि योगः परवानीपुरमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा मनाइयो
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.