२९ भदौ २०८३, सोमबार / 14 September 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगंज कारागारमा छठ पर्वको अवसरमा साडी र पिठो वितरण

    • बिशाल यादब बिशाल यादब
    • today१९ कार्तिक २०८१

    वीरगंज । आज सोमबार छठ पर्वको अवसरमा बिरगंज कारागारमा साडी र पिठो वितरण कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिन सिटी सामुदायिक सेवा केन्द्र र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्सा र रुँगटा वेयल फेयर सोसाइटी बिरगंज पर्साको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको हो।

    Ad
    Ad
    Ad

    कार्यक्रममा प्रमुख अतिथि रुँगटा वेयल फेयर सोसाइटी बिरगंजका अध्यक्ष सुरेश रुँगटा थिए। अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा भएको कार्यक्रममा ५० भन्दा बढी व्यक्तिहरूको उपस्थिति रहेको थियो।

    Ad
    Ad
    Ad

    यस अवसरमा ६० थान साडी र १२० किलो पिठो वितरण गरिएको छ, जसमा विशेष गरी दलित समुदायका लागि ३२० थान साडी प्रदान गरिएको छ। कार्यक्रम १२:१५ बजे सफलतापूर्वक सम्पन्न भएको छ।

    Ad
    Ad
    Ad
    Ad

    उपस्थित व्यक्तिहरूमा सप्रनाउ प्रकाश पौडेल (सप्र बल कारागार सुरक्षा वेश बिरगंज), प्रनि रमेश कुमार तिमल्सिना (जिप्रका पर्सा), प्रनि निरोज चौलागाई (वडा प्रहरी कार्यालय बिर्ता पर्सा), प्रनि लोकराज भट्ट (जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा), र अन्य समाजसेवी र सदस्यहरू सामेल थिए।

    कार्यक्रमले सामुदायिक प्रहरी र समाजसेवीहरूको योगदानलाई उच्च मूल्याङ्कन गर्दै स्थानीय जनताको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। यस प्रकारका गतिविधिहरूले सामाजिक सद्भाव र सहकार्यलाई सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

    ताजा सूचना

    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    • तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
    • राप्रपा पर्साको नेतृत्वमा पूर्व सांसद बिना जयसवाल कुर्मी, सर्वसम्मत चयन
    • सीमामा सशस्त्रको कडाइ: ठूलो परिमाणमा पटका बरामद गरी नष्ट
    • मधेशको गाउँदेखि विश्व प्रविधिसम्म : इन्जिनियर सिताराम गुप्ताको नेपालमै बसेर डिजिटल क्रान्तिको यात्रा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.