२९ भदौ २०८३, सोमबार / 14 September 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पाल संवत् ११४५ वीरगञ्जमा विशेष कार्यक्रम गरी मनाइयो

    • बिशाल यादब बिशाल यादब
    • today१७ कार्तिक २०८१

    वीरगञ्ज। वीरगञ्जको नेवार समुदायद्वारा नेपाल संवत् ११४५ विशेष कार्यक्रमका साथ मनाइएको छ।

    Ad
    Ad
    Ad

    वीरगञ्ज वडा नम्बर ४ स्थित चिल्ड्रेन पार्कमा सम्पन्न उक्त कार्यक्रममा नेपाल सरकारका खानेपानी मन्त्री माननीय प्रदीप यादवको प्रमुख आतिथ्य तथा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, प्राध्यापक डा. दीपक शाक्य र सञ्चारकर्मी राजु श्रेष्ठको विशेष उपस्थिति रहेको थियो।

    Ad
    Ad
    Ad

    सो अवसरमा मन्त्री यादवले वीरगञ्जस्थित राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण गरी सबैमा सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरेका थिए।

    Ad
    Ad
    Ad
    Ad

    साख्वाले विक्रम संवत् ९३७ (इस्वी ८८०) मा गरिब जनताको ऋण मोचन गर्दै नेपाल संवत्को शुरुवात गरेका थिए। यस कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए भने विसं २०६५ मा प्रधानमन्त्री प्रचण्डले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिने घोषणा गरेका थिए।

    कार्यक्रममा सहभागीहरूबीच नेपाल संवत् ११४५ को शुभकामना आदानप्रदान पनि गरिएको थियो। यस अवसरमा वीरगञ्जको नेवार समुदायको उल्लेखनीय सहभागिता रह्यो।

    ताजा सूचना

    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    • तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
    • राप्रपा पर्साको नेतृत्वमा पूर्व सांसद बिना जयसवाल कुर्मी, सर्वसम्मत चयन
    • सीमामा सशस्त्रको कडाइ: ठूलो परिमाणमा पटका बरामद गरी नष्ट
    • मधेशको गाउँदेखि विश्व प्रविधिसम्म : इन्जिनियर सिताराम गुप्ताको नेपालमै बसेर डिजिटल क्रान्तिको यात्रा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.