२९ भदौ २०८३, सोमबार / 14 September 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मिसन नेपाल महिला विङ्ग्सद्वारा प्री-तिज कार्यक्रम आयोजना

    • अजय भोजपुरिया अजय भोजपुरिया
    • today१५ भदौ २०८१

    बिरगंज पर्सा // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

         मिसन नेपाल महिला विङ्ग्सद्वारा होटल पुजनमा प्री-तिज कार्यक्रम आयोजना गरियो। यस कार्यक्रमको संचालन अध्यक्ष सम्झना राना, शिखा यादव, र सानू राणाले गरेका थिए।

    Ad
    Ad
    Ad

          कार्यक्रममा मिस तिज लगायत विभिन्न शीर्षकमा पुरस्कार वितरण गरिएको थियो। तीज पर्व मनाउने उद्देश्यले आयोजित यस कार्यक्रमले महिलाहरूबीच एकता, सशक्तिकरण, र सांस्कृतिक चेतनालाई प्रवर्द्धन गर्न मद्दत पुर्‍यायो।

    Ad
    Ad
    Ad
    Ad

              तीज पर्व हिन्दू महिलाहरूका लागि विशेष महत्व राख्ने पर्व हो, जुन उनीहरूले सुख, शान्ति, र समृद्धिको कामना गर्दै व्रत बस्ने र भगवान शिव तथा पार्वतीको पूजा गर्ने चलन छ।

            तीज पर्वले महिलाहरूलाई आफ्नो वैवाहिक जीवनको सफलताका लागि प्रार्थना गर्ने अवसर प्रदान गर्दछ, साथै यसले परम्परा र संस्कृतिलाई जगेर्ना गर्ने कार्यलाई पनि अघि बढाउँछ।

    ताजा सूचना

    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    • तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
    • राप्रपा पर्साको नेतृत्वमा पूर्व सांसद बिना जयसवाल कुर्मी, सर्वसम्मत चयन
    • सीमामा सशस्त्रको कडाइ: ठूलो परिमाणमा पटका बरामद गरी नष्ट
    • मधेशको गाउँदेखि विश्व प्रविधिसम्म : इन्जिनियर सिताराम गुप्ताको नेपालमै बसेर डिजिटल क्रान्तिको यात्रा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.