२९ भदौ २०८३, सोमबार / 14 September 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • झिलिमिली बत्ती तथा माटोको दियोको विक्री बढ्यो

    • रुस्तम देवान रुस्तम देवान
    • today१९ कार्तिक २०८०

    २० कार्तिक// अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

                   दीपावली नजिकिएसँगै झिलिमिली बत्तिको विक्री बढेको छ ।

    Ad
    Ad
    Ad

          होलसेल इलेक्ट्रिक पसलमा बत्ती किन्नेहरूको भिड बढेको छ । पसलका सञ्चालकले चाइनिज झिलिमिली बत्तीको   अत्यधिक माग रहेको बताउनुभयो ।

    Ad
    Ad
    Ad
    Ad

          साथै परम्परागत रुपमा प्रयोग हुँदै आएको माटोको दियोको बिक्री पनि उस्तै बढेको छ । पछिल्लो समयमा माटोको दियोलाई कलर गरेर विक्री गर्ने चलन जनकपुरधाममा बढेको छ ।

    अहिले साधारण, कलश दियो तथा कलशमा मिथिला पेन्टिङ गरेर बिक्री वितरण भइरहेको छ । माटोको वर्तनलाई चाडपर्वमा शुभ मानिने भएकाले बिक्रीमा वृद्धि भएको हो । पूजा घरमा माटाको दियोको प्रयोग अनिवार्य मानिन्छ ।

    तर, पछिल्लो समयमा पित्तलको दियो तथा भाडा बजारमा बिक्री हुन थालेकाले कुमाल जातिको पेशा नै सङ्कटमा पर्ने खतरा रहेको राजेश कुम्हारले बताउनुभयो । पित्तलको दियो तथा कलश एक पटक किनेपछि वर्षौंसम्म चल्ने भएकाले माटोका वर्तनको बिक्रीमा कमी आउन थालेको कुम्हारको भनाइ छ ।

     

     

    ताजा सूचना

    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    • तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
    • राप्रपा पर्साको नेतृत्वमा पूर्व सांसद बिना जयसवाल कुर्मी, सर्वसम्मत चयन
    • सीमामा सशस्त्रको कडाइ: ठूलो परिमाणमा पटका बरामद गरी नष्ट
    • मधेशको गाउँदेखि विश्व प्रविधिसम्म : इन्जिनियर सिताराम गुप्ताको नेपालमै बसेर डिजिटल क्रान्तिको यात्रा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.