२९ भदौ २०८३, सोमबार / 14 September 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जको वैष्णोंदेवी माता मन्दिर परिसरमा रावण दहन

    • राजु कुशवाहा राजु कुशवाहा
    • today७ कार्तिक २०८०

    ०८ कार्तिक // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

    वीरगञ्ज । प्रत्येक वर्ष झै यस वर्ष पनि वैष्णोंदेवी माता मन्दिर परिसरमा रावण दहन भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं. १६ गणेश टोलस्थित रहेको वैष्णोंदेवी माता मन्दिर परिसरमा मंगलवार रावण दहन गरिएको हो ।

    Ad
    Ad
    Ad

     

    वैष्णोंदेवी माता मन्दिर सेवा ट्रस्टद्वारा बडा दशैंको अवसरमा मन्दिर परिसरमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरी वैष्णों देवी माता एवं दुर्गा भवानीको १० दिन सम्म मनाऊने गरिन्छ । सोहि क्रममा मंगलवार दशमीको दिन रावण दहन गरिएको हो 

    Ad
    Ad
    Ad
    Ad

    रावण दहनका त्रममा हजारौंको शंख्यमा भक्तजनहरुको सहभागीता रहेको थियो । यस अघी सोमवार नवमीको अवसरमा मन्दिर परिसरमा महाआरती आयोजना गरिएको थियो । मंगलवार रवण दहन पश्चात ट्रष्टले वृहत प्रसाद वितरण कार्यक्रम पनि गरेको थियो ।

    ताजा सूचना

    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    • तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
    • राप्रपा पर्साको नेतृत्वमा पूर्व सांसद बिना जयसवाल कुर्मी, सर्वसम्मत चयन
    • सीमामा सशस्त्रको कडाइ: ठूलो परिमाणमा पटका बरामद गरी नष्ट
    • मधेशको गाउँदेखि विश्व प्रविधिसम्म : इन्जिनियर सिताराम गुप्ताको नेपालमै बसेर डिजिटल क्रान्तिको यात्रा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.