७ चैत्र २०८२, शनिबार / 21 March 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • घट्यो सुनचाँदीको मूल्य

    • अनजित राउत कुर्मि अनजित राउत कुर्मि
    • today१७ मंसिर २०८१

    वीरगञ्ज । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

    Ad
    Ad
    Ad

    आइतबार प्रतितोला चार सय रुपैयाँ घटेको सुनको भाउ यस दिन प्रतितोला एक हजार दुई सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    Ad
    Ad
    Ad

    आइतबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार आठ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ ।

    Ad
    Ad
    Ad
    Ad

    अघिल्लो दिनको तुलनामा प्रतितोला चाँदीको मूल्य २५ रुपैयाँले घटेको हो ।

    ताजा सूचना

    • वीरगन्ज भन्सारबाट २० लाखभन्दा बढी अवैध रकमसहित व्यक्ति पक्राउ
    • वीरगन्जका मेयर राजेशमान सिंहले सामुदायिक विद्यालय सुधारका लागि कडा ‘डेडलाइन’ तोक्दै आज वीरगन्ज का विद्यालयहरूमा आकस्मिक अनुगमन
    • मदन भण्डारी राजमार्गमा तीव्र गति: रिडी–राजा खण्ड अन्तिम चरणमा, भेडुवा बजारमा कालोपत्रे सुरु
    • पोखरामा प्याराग्लाइडिङको अन्तराष्ट्रिय प्रतियोगिता एक्काईसौं नेपाल ओपन च्याम्पिएनसिप शुरु भएको छ
    • वीरगञ्जमा भन्सार र सशस्त्र प्रहरीको ठूलो कारबाही — ६ लाखभन्दा बढी मूल्यका अवैध यौनवर्धक र गर्भनिरोधक औषधि बरामद!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.