१ श्रावण २०८३, शुक्रबार / 17 July 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • घोराही-तुलसीपुर सडक नेपाल सरकार आफैंले बनाउने, करिब ४ अर्ब स्रोत सुनिश्चित

    • बिशाल यादब बिशाल यादब
    • today१३ मंसिर २०८१

    दाङ । दाङको घोराही-तुलसीपुर चार लेन सडक विस्तारको काम नेपाल सरकार आफैंले गर्ने भएको छ । त्यसको बजेट समेत सुनिश्चित भइसकेको अर्थ मन्त्रालयले जनाएको छ ।

    Ad
    Ad
    Ad

    सडक विस्तारको जिम्मा पाएको भारतीय निर्माण कम्पनीले पाँच पटकसम्म म्याद थप्दा पनि काम नगरेपछि २०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पालामा ठेक्का तोडिएको थियो ।

    Ad
    Ad
    Ad

    अहिले सो कामका लागि सरकारले करिब चार अर्ब रुपैयाँ बजेट सुनिश्चित गरेको छ । अर्थ मन्त्रालयले मंसिर ११ गते राष्ट्रिय योजना आयोगलाई पत्र लेख्दै बजेट सुनिश्चित भएको जानकारी गराएको हो ।

    Ad
    Ad
    Ad
    Ad

    सरकारले घोराही-तुलसीपुर सडक खण्डलाई चार लेनमा विस्तार गर्न भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्राले २०७५ सालमा ठेक्का पाएको थियो । उसले पेटी ठेकेदार मार्फत् काम गराउँदै आएको थियो । ३० महिनाभित्र काम सम्पन्न गर्ने जिम्मा पाए पनि सन्तोषजनक नभएपछि स्थानीयले सास्ती बेहोर्दै आएका छन् । त्यसपछि सरकारले ठेक्का सम्झौता रद्द गरेको थियो ।

    तुलसीपुर-घोराही सडक विस्तारको लगानीकर्ता भारतीय एक्जिम बैंकमा गत साउन पहिलो साता नयाँ डीपीआर स्वीकृतिका लागि प्रस्ताव पठाइए पनि जवाफ नआएपछि नेपाल सरकार आफैंले स्रोत सुनिश्चित गरेर चार लेन सडक निर्माणको कामलाई अघि बढाउन थालेको हो ।

    अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखाका शाखा अधिकृत विष्णुहरि रेग्मीले तीन अर्ब ९९ करोड ४९ लाखको बहुवर्षीय ठेक्काको स्रोत सुनश्चित भएको जानकारी दिए ।

    ताजा सूचना

    • सांसदलाई फेरि स्वकीय सचिव सुविधा, मन्त्रिपरिषद्को निर्णयबाट व्यवस्था पुनः लागू
    • विद्युत् आपूर्ति अवरुद्ध हुँदा खानेपानीको समस्या : कार्यवाहक नगरप्रमुख आलमको पहलमा राति नै पानी वितरण
    • फाइनल पुग्दै भावुक बने मेस्सी, मैदानमै घुँडा टेकेर रोए!
    • आफ्नै गल्तीले यसरी बाहिरियो विश्वकप २०२६ कै बलियो दाबेदार फ्रान्स
    • रवि लामिछानेको सम्पत्ति छानबिनमा अदालतको अन्तरिम रोक
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.