३ चैत्र २०८२, मंगलबार / 17 March 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • भारतद्वारा लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२ मंसिर २०८१

    वीरगंज । भारतले आइतबार लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको छ ।

    Ad
    Ad
    Ad

    भारतले ओडिशाको डा. एपीजे अब्दुल कलाम तटमा सो लामो दूरीको हाइपरसोनिक मिसाइलको परीक्षण गरेको हो । भारतीय रक्षामन्त्री राजनाथ सिंहले यसलाई सैन्य शक्तिको लागि महत्वपूर्ण कदम भनेका छन् ।उनले सामाजिक संजालमा भारतीय सशस्त्र बल र डीआरडीओ (रक्षा अनुसन्धान र विकास संगठन) लाई बधाई दिएका छन् ।

    Ad
    Ad
    Ad

    उनले लेखेका छन्, ‘यो ऐतिहासिक क्षण हो र यो महत्त्वपूर्ण उपलब्धिले हाम्रो देशलाई यस्तो महत्वपूर्ण र उन्नत सैन्य प्रविधिको क्षमता भएका देशहरूको समूहमा समावेश गरेको छ।’ समाचारमा बताइए अनुसार यो क्षेप्यास्त्रलाई १५०० किलोमिटरभन्दा बढी दूरीका लागि विभिन्न युद्धका सामग्रीहरु बोक्न डिजाइन गरिएको हो।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • ग्लोबल मनी वीक २०२६ मा जीवन ज्योति स्कूलका विद्यार्थीको गरिमा विकास बैंकमा शैक्षिक भ्रमण
    • ग्यासको कृत्रिम अभाव रोक्न उद्योगी र वितरकलाई विभागको चेतावनी
    • जल तथा मौसम विज्ञान विभागले नेपालका केही स्थानमा हावाहुरीको चेतावनी जारी गर्यो
    • अमेरिकाको क्यालिफोर्नियास्थित फ्रेमन्ट (Fremont) मा एक गहना पसलमा भएको डरलाग्दो लुटपाटको भिडियो सार्वजनिक भएको छ। न्
    • हिन्दु राष्ट्रको एजेण्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र मुस्लिम क्लस्टरबाट ताहिर अलि सांसद, समर्थन र आलोचना दुवै तीव्र
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.