९ भदौ २०८३, मंगलबार / 25 August 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाली सेनामा प्राड/प्राविधिक/हवाई तथा विविध सेवामा अधिकृत पदका लागि भर्ना खुल्यो।

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today३० कार्तिक २०८१

    ३० कात्तिक, काठमाडौं।

    Ad
    Ad
    Ad

    नेपाली सेनाले प्राड/प्राविधिक/हवाई तथा विविध सेवातर्फ अधिकृत पदका लागि भर्ना खुलाएको छ। नेपाली सेना भर्ना छनौट निर्देशनालय, जंगीअड्डाले जानकारी दिएको अनुसार, प्राड उपसेनानी, डाक्टर, पाइलट, समाचार सम्पादक, लेखा उपसेनानीलगायतका २१ पदका लागि दरखास्त खुला गरिएको हो।

    Ad
    Ad
    Ad

     

    इच्छुकले कात्तिक ३० गतेदेखि मंसिर २९ गतेसम्म दरखास्त दिन सक्नेछन्। दोब्बर दस्तुर बुझाएर भने मंसिर ३० देखि पुस ६ गतेसम्म पनि आवेदन दिन मिल्ने व्यवस्था गरिएको छ। सबै पदका लागि आवेदन फाराम बुझाउँदा एक हजार रुपैयाँको बैंक भौचर अनिवार्य छ।

    Ad
    Ad
    Ad
    Ad

    भर्ना सम्बन्धी विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट वा भर्ना निर्देशनालयसँग सम्पर्क गर्न सकिनेछ।

    ताजा सूचना

    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    • गरिमा चौधरी घटनामा गृहमन्त्रीलाई २४ घण्टे अल्टिमेटम, मधेस जागरण अभियानको चेतावनी
    • आईजीपीमाथि फेरि खनिए खगेन्द्र सुनार, भने– ‘टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन’
    • बीरगञ्जमा बाइक चोरको बिगबिगी, राधेमाईबाट बुलेट बाइक चोरी
    • हुन्डी कारोबारमा ७९ लाखभन्दा बढी रकम बरामद गर्ने प्रहरी सहायक हवल्दार शेख सदाम ‘बेस्ट पुलिस अफ द मन्थ’
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.