११ असार २०८३, बिहिबार / 25 June 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपालमा ZamZam इलेक्ट्रोनिक्सको नाममा ठगी, आइफोन गिफ्टको बहानामा हजारौं नेपाली ठगिने खतरा।

    • बिराज यादव बिराज यादव
    • today२३ कार्तिक २०८१

    नेपालमा झमझम इलेक्ट्रोनिक्सको नाममा ठगी: आइफोन गिफ्टको बहानामा हजारौं नेपाली ठगिने खतरा

    Ad
    Ad
    Ad

    नेपालमा नयाँ तरिकाले चलाइएको ठगीधन्दाले आमजनतामा त्रास सिर्जना गरेको छ। हालै, "ZamZam इलेक्ट्रोनिक्स" नामबाट आइफोन १४ लगायत विभिन्न आकर्षक गिफ्ट दिने भन्दै ठगिहरूले नेपाली नागरिकलाई प्रलोभनमा पारी ठगीधन्दा सुरु गरेका छन्। सामाजिक सञ्जाल र म्यासेजिङ एपहरूमा सजिलै गिफ्ट जित्न सकिन्छ भन्ने सन्देश पठाएर ठगिहरूले धेरैलाई ठगी गरिरहेका छन्। ठगीको तरिका पनि निकै चतुर छ।

    Ad
    Ad
    Ad

          "झमझम इलेक्ट्रोनिक्स"को नाममा गोलो आकारको एउटा तस्वीर मिलाउँदा आइफोन १४ लगायत उपहार जितिन्छ भन्ने भ्रममा पारिन्छ। तस्वीर मिलाएर सम्बन्धित नम्बरमा पठाएपछि “बधाई छ, तपाईंले गिफ्ट जित्नुभएको छ” भन्ने सन्देश आउँछ र थप सम्पर्कको लागि अर्को नम्बरमा सम्पर्क गर्न भनिन्छ।

    Ad
    Ad
    Ad
    Ad

         त्यसपछि तपाईँलाई गिफ्ट बुझ्नका लागि "कर" को नाममा ७,००० रुपैयाँ जम्मा गर्न अनुरोध गरिन्छ। धेरैजसो ठगिहरूले ईसेवा, मोबाइल बैंकिङ, वा बैंक खातामार्फत रकम पठाउन भन्छन्। रकम प्राप्त भएपछि सम्पर्क विच्छेद गरिन्छ, र ठगिहरू सम्पर्कमा रहँदैनन्।

    नेपालमा ठगीधन्दा चलाउन NIC Asia Bank को सीता बि.कको नाममा रहेको बचत खाता नम्बर 1105751741066001 प्रयोग भएको उल्लेख गरिएको छ। यो ठगीको पछाडि यस्ता बैंक खाता प्रयोग भइरहेको बेला नेपाल प्रहरी र साइबर ब्युरोले ध्यान नदिएकोप्रति गम्भीर प्रश्न उब्जिएको छ।

         समयमै नियन्त्रण नगरे यसले हजारौं नेपालीलाई आर्थिक क्षति पुर्याउन सक्छ। यसप्रकारका ठगीधन्दा तत्काल रोकेर कानूनी कारबाही गर्न नेपाल सरकार र सम्बद्ध निकायलाई सचेत गराउन जरुरी छ।

    ताजा सूचना

    • रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त
    • मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, रञ्जीत शाहको अडानपछि प्रजिअको निर्देशन
    • वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ट्रकबाट १.२० लाख ट्रामाडोल क्याप्सुल बरामद
    • "स्वस्थ वृद्धावस्थाका लागि योगः परवानीपुरमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा मनाइयो
    • पोखरामा चोरी तथा डाँका मुद्दाका २ आरोपी पक्राउ लाखौँ मूल्यका गरगहना बरामद
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.