३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सुनसरीबाट ३ सय किलो बढि गाँजा बरामद

    • बिशाल यादब बिशाल यादब
    • today१७ कार्तिक २०८१

    सुनसरी । प्रहरीले सुनसरीबाट तीन क्विन्टल बढी अवैध लागुऔषध गाँजा बरामद गरेको छ। कोशी गाउँपालिका वडा नम्बर ७ हरिपुरबाट प्रहरीले ट्रकमा लुकाएर राखेको अवस्थामा तीन क्विन्टल ४० केजी गाँजा बरामद गरेको हो।

    Ad
    Ad
    Ad

    पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०४११४ नम्बरको ट्रकबाट यो परिमाणमा गाँजा बरामद भएको सुनसरी प्रहरीले जनाएको छ।

    Ad
    Ad
    Ad

    इलाका प्रहरी कार्यालय भण्टाबारी र अस्थाई प्रहरी पोस्ट हरिपुरबाट खटिएको टोलीले ट्रक रोक्न खोज्दा चालक फरार भएपछि शंका लागेर प्रहरीले चेकजाँच गर्दा गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

    Ad
    Ad
    Ad
    Ad

    प्रहरीका अनुसार ट्रकको माथिल्लो भागको छतभित्र फल्स बटम बनाइ १९ वटा बोरामा लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएको हो।

    बरामद भएको गाँजाबारे आवश्यक अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.