३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा युवकमाथि आक्रमण, हत्या प्रयासको आरोप

    • बिशाल यादब बिशाल यादब
    • today१७ कार्तिक २०८१

    वीरगञ्ज। वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का १९ वर्षीय मकबुल अलीमाथि शुक्रबार साँझ आक्रमण भएको छ। आक्रमणमा परि गम्भीर घाइते भएका मकबुल हाल नारायणी अस्पतालमा उपचाररत छन्। परिवारजनले आक्रमणकारीहरूले मकबुलको हत्या गर्ने प्रयास गरेको आरोप लगाएका छन्।

    Ad
    Ad
    Ad

    मकबुलका परिवारका अनुसार आक्रमणकारीहरू वीरगञ्ज वडा नम्बर १६ इनर्वाका मुम्ताज मिया तेली, रेयाज मिया तेली सहित तीन जना रहेको जानकारी दिएका छन्। यस घटनामा संलग्न व्यक्तिहरूले मकबुलसँग रहेको ५० हजार नगद र सुनको सिक्री लुटेको आरोपसमेत परिवारले लगाएका छन्।

    Ad
    Ad
    Ad

    यस विषयमा प्रतिक्रिया लिन खोज्दा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंले घटनाबारे आफूलाई कुनै जानकारी नभएको भन्दै बुझेर जानकारी दिने प्रतिक्रिया दिएका छन्।

    Ad
    Ad
    Ad
    Ad

    पीडित परिवारले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.