१६ माघ २०८२, शुक्रबार / 30 January 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मोरङमा १० लाख नगदसहित १० जना जुवाडे पक्राउ

    • बिशाल यादब बिशाल यादब
    • today१७ कार्तिक २०८१

    काठमाडौं । मोरङको विराटनगरको एक पार्टी प्यालेसमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित १० जना जुवाडे पक्राउ परेका छन् ।

    Ad
    Ad
    Ad

    विशेष सूचनाको आधारमा शुक्रबार राति विराटनगर महानगरपालिका-११ स्थितमा संगम पार्टी प्यालेसबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    Ad
    Ad
    Ad

    उनीहरूको साथबाट १० लाख ६ हजार ९९५ रुपैयाँ नगद र पाँच सेट ताससमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    Ad
    Ad
    Ad
    Ad

    पक्राउ परेकाहरू –

    १) जि.मोरङ विराटनगर मनपा ११ बस्ने वर्ष ६१ को राजन कडेल ।

    २) ऐ.ऐ. १२ बस्ने वर्ष ४१ को टुनटुन शर्मा ।

    ३) ऐ.ऐ. ११ बस्ने वर्ष ५७ को पशुपति भगत ।

    ४) ऐ.ऐ. १२ बस्ने वर्ष ४७ को सुरेन्द्र ठाकुर ।

    ५) ऐ.ऐ. ११ बस्ने वर्ष ५० को विरेन्द्र साह ।

    ६) ऐ.ऐ. ३ बस्ने वर्ष ५५ को ध्रुव सिग्देल ।

    ७) ऐ.ऐ. ५ बस्ने वर्ष ५५ को मनिराज प्रसाई ।

    ८) ऐ.ऐ. १२ बस्ने वर्ष ५० को बाबुराम कटेल ।

    ९) ऐ.ऐ. १२ बस्ने वर्ष ४६ को लिला सहनी ।

    १०) ऐ.ऐ.११ बस्ने वर्ष ५९ पदम श्रेष्ठ ( पाटी प्यालेस संचालक)

    ताजा सूचना

    • विश्रामपुर गाउँपालिकामा ‘बाउ–छोरा शासन’? सरकारी गाडी लिएर पोखरामा ठेकेदारसहित रिफ्रेस, अख्तियार मौन!
    • अराजकतामा बीरगञ्ज: ट्राफिकदेखि प्रशासनसम्म राज्य संयन्त्र निष्क्रिय
    • डिजिटल ठगी बढ्दै गएपछि सचेत रहन राष्ट्र बैंकको आग्रह
    • चुनावी मैदानमा अनिल रुम्टाको ओपनिङ इनिङ, पर्सा–१ बाट कांग्रेस उम्मेदवारी दर्ता
    • नेतृत्व परिवर्तन आवश्यक छ भन्दै जनमत पार्टीबाट ओमप्रकाश सर्राफको पर्सा–१ बाट उम्मेदवारी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.