९ भदौ २०८३, मंगलबार / 25 August 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

    • बिशाल यादब बिशाल यादब
    • today१२ कार्तिक २०८१

    वीरगञ्ज । प्रहरी गस्ती टोलीले स्रोत नखुलेको नेपाली रुपैयाँ पाँच लाखसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

    Ad
    Ad
    Ad

    पक्राउ पर्ने व्यक्ति भारतको बिहार, मोतीहारी जिल्लास्थित ढाका थाना अन्तर्गत फूलवरिया गाउँका ४८ वर्षीय त्रिभुवन चौधरी हुन् ।

    Ad
    Ad
    Ad

    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपककुमार रायका अनुसार, आइतबार साँझ चौधरी सीमावर्ती भारतीय बजार बैरगनियाबाट मोटरसाइकलमा गौरतर्फ आइरहेका बेला अस्थायी प्रहरी पोस्ट महादेवपट्टीको टोलीले जाँच गरेको थियो। जाँचका क्रममा उनले बोकेको नाइलनको झोलाबाट पाँच सय दरका नोटहरूमा जम्मा पाँच लाख रुपैयाँ बरामद भएको बताइएको छ।

    Ad
    Ad
    Ad
    Ad

    प्रहरीले चौधरीलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर अनुसन्धान जारी रहेको जनाएको छ।

    ताजा सूचना

    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    • गरिमा चौधरी घटनामा गृहमन्त्रीलाई २४ घण्टे अल्टिमेटम, मधेस जागरण अभियानको चेतावनी
    • आईजीपीमाथि फेरि खनिए खगेन्द्र सुनार, भने– ‘टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन’
    • बीरगञ्जमा बाइक चोरको बिगबिगी, राधेमाईबाट बुलेट बाइक चोरी
    • हुन्डी कारोबारमा ७९ लाखभन्दा बढी रकम बरामद गर्ने प्रहरी सहायक हवल्दार शेख सदाम ‘बेस्ट पुलिस अफ द मन्थ’
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.