२३ पुष २०८२, बुधवार / 07 January 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्सामा १० दिन लामो धर्ना कार्यक्रम स्थगित, संघीय मन्त्री राजकुमार गुप्ताको आश्वासन।

    • बिराज यादव बिराज यादव
    • today२३ आश्विन २०८१

     २३ अशोज, पर्सा // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

    पर्सा जिल्लामा राष्ट्रिय मुक्ति क्रान्ति, स्थानीय नेता, कार्यकर्ता र आम जनताले १० दिनदेखि सञ्चालन गर्दै आएको अनिश्चितकालीन धर्ना कार्यक्रम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको सक्रिय पहलमा अन्ततः स्थगित भएको छ।

    Ad
    Ad
    Ad

    पोखरिया अस्पताललाई प्रादेशिक अस्पतालको स्तरमा उकास्ने लगायतका माग राख्दै आन्दोलनरत पक्षलाई मन्त्री गुप्ताले माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि धर्ना रोकिएको हो। मन्त्री गुप्ताले आन्दोलनका प्रमुख नेता निजामुदिन सम्मानिलाई जुस खुवाउँदै धर्ना कार्यक्रमको औपचारिक स्थगन गराएका हुन्।

    Ad
    Ad
    Ad
    Ad

    आन्दोलनकारीहरूले पर्सा जिल्लाको दोस्रो सदरमुकाम पोखरिया अस्पताललाई प्रादेशिक अस्पताल बनाउने, मालपोत, भूमिसुधार, नापी कार्यालयहरूको स्थापना गराउने, अधुरा योजनाहरू पूरा गर्ने, अनावश्यक कर लगाएर नगरपालिकालाई भर्ती केन्द्र बनाउने कामको रोकथाम लगायतका माग राख्दै धर्नामा बसेका थिए।

    मन्त्री गुप्ताले सबै मागहरूलाई सम्बोधन गर्दै पोखरिया अस्पतालको निरीक्षण गर्ने र अस्पतालमा रहेको कमीकमजोरी एक महिनाभित्र सुधार गर्ने प्रतिबद्धता जनाए। साथै, निर्माण कार्य गरिसकेका ठेकेदारहरूलाई समयमा भुक्तानी दिन र पर्वका समयमा पनि काम गरेका कर्मचारीहरूलाई तलब उपलब्ध गराउने पहल गरिने बताइयो।

    आन्दोलन स्थगित भए पनि मागहरू तत्काल पूरा नहुँदासम्म स्थानीय नेता र जनताले पुनः आन्दोलनको चेतावनी दिएका छन्।

    ताजा सूचना

    • सर्लाहीमा हिन्दु पत्रकार संघ नेपालको जिल्ला शाखा गठन मनोज यादवको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन
    • हिन्दू पत्रकार संघको केन्द्रीय बैठक वीरगञ्जमा सम्पन्न: संगठनलाई सातै प्रदेश र जिल्लास्तरमा विस्तार गरिने
    • हिन्दू पत्रकार संघको केन्द्रीय बैठक वीरगञ्जमा सम्पन्न: संगठनलाई सातै प्रदेश र जिल्लास्तरमा विस्तार गरिने
    • मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री नियुक्त
    • पूर्वमन्त्री राजकुमार गुप्ताको नाम कालोसूचीमा, प्राविधिक त्रुटिको दाबीले निर्वाचन आयोग दबाबमा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.