५ आश्विन २०८३, सोमबार / 21 September 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • प्रधानमन्त्री ओली: 'एउटा मनपरी बोल्ने केटो निस्कियो, त्यसलाई छुनु हुँदैन भन्छन्'

    • कृष्ण प्रसाद शर्मा कृष्ण प्रसाद शर्मा
    • today२९ भदौ २०८१

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले हालै एक कार्यक्रममा वर्तमान राजनीतिक परिस्थितिप्रति संकेत गर्दै कडा टिप्पणी गरेका छन्। उनले कुनै व्यक्तिले मनपरी बोल्दै जनमतको दाबी गरिरहेको अवस्थामा त्यसलाई चुनौती दिन नखोज्दा त्यो कुरा स्थापित हुँदै जाने चेतावनी दिए।

    Ad
    Ad
    Ad

            ओलीले भने, "अहिले एउटा केटो निस्कियो, त्यसले मनपरी बोल्छ र त्यसलाई चलाउनु हुँदैन रे। उसको कुरा स्थापित हुँदै जान दिनुभयो भने साँच्चै स्थापित हुन्छ।" उनले राजनीतिक भ्रामक प्रवृत्तिबाट मुक्त हुन आग्रह गर्दै विरोधीहरूलाई चुनौती दिनुपर्ने आवश्यकता रहेकोमा जोड दिए।

    Ad
    Ad
    Ad

          त्यस्तै, उनले आफ्ना कार्यकर्ताहरूलाई पनि सचेत गराउँदै भने, "सबैको हात हातमा मोबाइल छ तर आफ्नै साथीलाई गाली गर्न मोबाइल छिटो चल्छ, विरोधीसँग लड्नका लागि भने बन्द हुन्छ।

    Ad
    Ad
    Ad
    Ad

            " यसरी आफ्नो पंक्तिबाटै आलोचना र कमजोर प्रतिकारको समस्या उठाउँदै, उनले संगठित र सशक्त हुनुपर्नेमा जोड दिए।

          प्रधानमन्त्री ओलीको यो अभिव्यक्तिलाई आगामी राजनीतिक परिदृश्यमा हुने बहस र प्रतिक्रियाको रूपमा हेरिएको छ।

    ताजा सूचना

    • वीरगञ्ज स्कुल अफ लद्वारा ११औँ संविधान दिवसमा दीप प्रज्वलन
    • वीरगञ्जमा सनातन हिन्दू मोर्चाद्वारा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
    • कार्यवाहक मेयरलाई सघाएको झोकमा नगर प्रहरी प्रमुखमाथि कारबाहीको तयारी, ‘काममा नआउनू’ निर्देशन? अन्य कर्मचारीको सुविधा खोस्ने तयारी
    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    • तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.