२५ असार २०८३, बिहिबार / 09 July 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मन्त्री राजकुमार गुप्ता र मुख्यमन्त्री सिंहबिच भेटवार्ता, मधेश प्रदेशका कर्मचारी समस्याबारे छलफल

    • बिराज यादव बिराज यादव
    • today२८ भदौ २०८१

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहबीच भेटवार्ता भएको छ ।

    Ad
    Ad
    Ad

             संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबारमा आज शुक्रबार भएको सो भेटमा उहाँहरूबीच मधेश प्रदेशका विभिन्न समस्याहरुका विषयमा छलफल भएको छ । भेटमा मुख्यमन्त्री सिंहले मधेश प्रदेशमा कर्मचारीहरु जान नमान्ने र गएकाहरू पनि दक्ष नहुँदा कार्य सम्पादनमा समस्या भइहेको जानकारी गराउनुभयो ।

    Ad
    Ad
    Ad

            सरकारी कार्यालयहरूका कार्यसम्पादनमा समस्या आउँदा सर्वसाधारण सेवाग्राही मर्कामा पर्ने गरेको भन्दै उहाँले मधेश प्रदेशमा दक्ष र अनुभवी कर्मचारीहरु पठाउन आग्रह गर्नुभयो । ‘मधेशमा कर्मचारीहरू जान मानिरहनुभएको छैन । उहाँहरूका लागि काम गर्ने उपयुक्त वातावरण बनाउन हामी प्रयासरत छौँ । तर, दक्ष र अनुभवी कर्मचारीहरू पठाइदिनुहुन विनम्र आग्रह छ,’ मुख्यमन्त्री सिंहले संघीय मन्त्री गुप्तालाई भन्नुभयो ।

    Ad
    Ad
    Ad
    Ad

            मुख्यमन्त्री सिंहको कुरा सुनेपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले मधेश प्रदेशको समस्याबारे आफू स्वयम् जानकार र चिन्तित रहेको भन्नुहुँदै मुख्यमन्त्रीबाट भएको पहलप्रति खुसी ब्यक्त गर्नुभयो । उहाँले मधेश प्रदेशको सो समस्या समाधान हुनेगरी आफूले कदम चाल्ने प्रतिवद्धता पनि ब्यक्त गर्नुभएको छ ।

    ताजा सूचना

    • वीरगन्जलाई सफा र व्यवस्थित बनाउन 'एक्सन टिम' सक्रिय, नेतृत्व सरफुद्दिन मियाँलाई
    • प्रतिनिधि सभाबाट दुई महत्त्वपूर्ण विधेयक समितिमा दफावार छलफलको बाटो खुल्यो
    • रास्वपामा बढ्दो असन्तुष्टिबीच अमरेश कुमार सिंहको चीन यात्रा बढ्यो राजनीतिक चर्चा
    • एडीबी अध्यक्षसँग प्रधानमन्त्री बालेनको भेट २२ अर्ब ऋण सहकार्यबारे छलफल
    • अस्ट्रेलियाबाट राकेश पटेलको शव नेपाल ल्याउन आर्यन राउतको सक्रिय पहल
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.