२९ चैत्र २०८२, आइतबार / 12 April 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सम्मानित उपप्रधानमन्त्री तथा गृहमन्त्री रविलामिछाने ज्यूमा शुभकामना

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today१३ पुष २०७९
     
    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    काठमाडौं, १४ पुष । सम्मानित उपप्रधानमन्त्री तथा गृहमन्त्री रविलामिछाने ज्यूमा शुभकामना।।

    Ad
    Ad
    Ad

    देशकै अति संवेदनशील र महत्त्वपूर्ण जिम्मेवारी पाउनु भएकोमा हार्दिक बधाई तथा ऐतिहासिक स्वर्णिम कार्यकालको शुभकामना टक्याउन चहान्छौ l
    देशकै बदलिँदो परिस्थिति ,राजनीतिक अवश्था, जन नागरिकका यावत समस्या, शान्ति सुरक्षाको प्रत्याभूति , विवेदहीनताको अन्य, समानुपातिक न्याय प्रणाली , विधिको शासन, हरेक नागरिकको सरकारसंग पहुँच र एउटा अभिभावकीय प्रतिनिधित्व रहोस भनी हाम्रो गृहमन्त्री ज्युसंग आग्रह रहेको छ।
    देशमा भ्रष्टाचारको अन्त्य, विकाश निर्माणकार्य हुदाहुदै रोकिएका बिकाशका पुर्वाधार समेतमा निरन्तरता दिइने बिषयमा देशका अन्य मन्त्रालय विभाग, र सरोकारवालासंग समन्वयात्मक भूमिका निर्वाहगरी तिव्रगतिमा जन सरोकारका बिषयमा केन्द्रित हुने जानकारी लिनु भएको छ। विशेषतः वैदेशिकक रोगजार ठगी, बैकिङ्ग कसुर, यातायातको सर्वसुलभ व्यवस्थापन , राहदानीमा सहजीकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सहजीकरण र तस्करी ,मान बेच विखन, भिजिज भिषामा हुने मानव तस्करी , भन्सार छली, राजस्व चुहावटमा सरकारको ध्यानाकर्षण रहेको वहाँले जानकारी दिनु भएको छ।
    सिमवर्ती इलाकामा हुने सांगठनिक अपराध , अबैध हातहतियार नियन्त्रणमा र सिमाबाट करोडौंको राजस्व चुहावट तस्करी नियन्त्रण गरेर राष्ट्रको ढुकुटीमा रकम जम्मा गर्नेतर्फ संवेदनशील रहेको बताउनु भएको छ।
    मन्त्रालयमा जनताका समस्याको र गुनासोको वारेमा दुईवटा उजुरी पेटिका राख्ने र सबै कार्य र राष्ट्रहितमा अहोरात्र खटिने र सबै राष्ट्र सेवक प्रहरीले २४ घन्टा सहयोग र आफ्नो कर्तव्यबोधका साथ देश जनताको सेवा गर्ने रणनीति तयार भएको जानकारी दिनु भएको छ।
    वहाँको काम कर्तव्य र जिम्मेवारीमा हामीले हाम्रो विवेक र क्षमताले भ्याए सम्म योगदान रहने प्रतिबद्धता भेटघाटमा रहनु भएका लेखिका महान समाजसेवी आदर्श नारी देशकै चेली ज्वाला संग्रौला, युवा नेतृत्व मान्यवर हिमाल उपाध्याय , जुजारू कर्मठ राष्ट्रवादी नेतृत्व यम श्रेष्ठ ,समाजिक तथा राजनीतिक नेतृत्व नरेश कुमार साह, युवा नेतृत्व तथा समाजसेवी बाबा जोन तथा सामाजिक अभियान्ता जेरी ताम्राकार समेतले सधैंव सहयोग र सद्भाव रहने प्रण गर्नु भएको छ। भेटघाटमा उपस्थिति रहनु भएका सबैले वहाँको कार्य सफलताको शुभकामना दिनु भएको छ।
    देशको परिवर्तन बिकास एवं निकाशमा देशका अग्रज सम्मानित प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड ज्यु तथा पुर्व प्रधानमन्त्री के. पी .शर्मामा हार्दिक सम्मानपनि दिन चाहान्छौ। जसले अब युवापुस्तालाई समेटेर राज्य सत्तामा सहभागी बनाएर ऐतिहासिक कामको थालनी गर्नु भएकोमा वहाहरू दुवै जनमा हार्दिक सम्मान।
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • विद्यालयको पर्खाल विवादले उग्र रूप लियो : छिपहरमाईमा दुई पक्षबीच कुटाकुट, ४ जना घाइते
    • राष्ट्रिय सनसनी: जेन्जी आन्दोलनका २३ जनामाथि पक्राउ पुर्जी — सत्ता चढ्नेहरू मन्त्री, सडकमा लड्नेहरू फरार!
    • कबाडका नाममा ‘सेटिङ’ कारोबार: वीरगन्ज भन्सारमा नीतिगत भ्रष्टाचारको पर्दाफास
    • प्रधानमन्त्री बालेन्द्र शाह र कूटनीतिक जगतबीच उच्चस्तरीय संवाद
    • जेनजी आन्दोलनको नयाँ शक्ति विस्फोट: पर्सामा जिल्ला समिति गठन, महादेव कुर्मी नेतृत्वमा युवा लहर
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.