१ मंसिर २०८२, सोमबार / 17 November 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • समिक्षाको स्टायाट्स – अति नै गाह्रो भइसक्यो, अब म बाँच्न सक्दिन…

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२७ मंसिर २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad
    Ad

     २७ मंसिर । सोमबार मध्यरातमा गायिका समिक्षा अधिकारीले फेसबुकमा एक स्टयाट्स लेखिन । रोमन अंग्रेजी भाषामा मलाई अति नै गाह्रो भइसक्यो, अब म बाँच्न सक्दिन भन्दै तीनवटा रोएको इमोजीसहितको स्टायाट्स समिक्षाकले लेखेकी थिइन् । मध्यरातमा उनले लेखेको उक्त स्टयाट्स भने धेरै फ्यानहरूले हेर्नै पाएनन् । राखेको केही समयमा नै उनले उक्त स्टयाट्स हटाइसकेकी थिइन् । केटिएम दैनिकले सो स्टयाट्सको स्किसट क्यापचर गर्दा उनलका एक लाख ११ हजार फ्लोअर्स मध्येमा १५ जनाले लाईक र एकजनाले कमेन्ट गर्न पाएका थिए ।

    Ad
    Ad

    अब म बाँच्न सक्दिन भनेर स्टायाट्स लेखेर हटाएको केहीबेरमा उनले आफ्नो सेल्फि फोटोसहित नयाँ स्टयाट्स राखिन् । त्यसमा भने उनले “साइलेन्स र स्माइल निकै पावरफुल टुल” भन्दै क्याप्सन समेत लेख्न भ्याएकी छिन् । यसअगाडि पनि अदालतले दिने भने १० लाख रुपैयाँ लिने आफ्नो मनसाय नभएको स्टयाटस हटाएको गायिका अधिकारीले अहिले पनि सोही कुरा दोहोर्‍याएकी हुन् । सामान्यतया सामाजिक धेरै फ्यान फ्लोअर्स भएका सेलिब्रेटी मात्रै हैन आम मानिसहरूले स्टयाट्स लेख्दै मेट्नुलाई भने राम्रो मानिदैन । त्यसैले समिक्षा लगायतलाई हाम्रो सुझाव केही कुरा लेखेर केहीबेरमा हटाउनु र तनाव लिनुभनुदा नखेल्नु नै बेस होला ।”

    दुई दशकपछि खाल्सामा कालोपत्र
    धनकुटा, २७ मङ्सिर । शिलान्यास भएको २१ वर्षपछि धनकुटाको सहिदभूमिको खाल्सा क्षेत्रमा सडक कालोपत्र हुने भएको छ । उक्त स्थानमा विसं २०५८ मा कच्ची सडक पुगेको थियो । खाल्सा क्षेत्रका तात्कालीन गाविस हाल सहिदभूमि गाउँपालिकाको आँखीसल्ला, खोकु र छिन्ताङसम्मको सडक तात्कालीन धनकुटाका प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले शुभारम्भ गर्नुभएको थियो । प्रदेश नं १ सरकारको प्रादेशिक विशेष सडक आयोजनाअन्तर्गत रु २९ करोड ७२ लाख ९८ हजारको लागतमा उक्त सडक कालोपत्र हुन लागेको हो ।

    मध्यपहाडी लोकमार्गमा अवस्थित धनकुटा नगरपालिका–१ को व्यापारिक केन्द्र हिले बजारबाट सहिदभूमि गाउँपालिकाको थलथले बजारसम्म १० किमी सडक बन्न लागेको हो ।
    सन् २०२१ सेप्टेम्बर २२ बाट सुरु भई सन् २०२३ मार्च २२ मा सम्पन्न हुने गरी ठेक्का पाएको रायमाझी आजद जेभी प्रालि काठमाडौँका प्रमुख प्रेम मगरले ७० प्रतिशत सडकको काम पूरा भएको जानकारी दिनुभयो ।

    यस सडकले सहिदभूमि गाउँपालिकालाई अरुण, तमोर र दूधकोसी नदीको सङ्गममा रहेको त्रिवेणीमा अवस्थित भोजपुर, खोटाङ, उदयपुर र सुनसरी जिल्लासँग जोड्ने छ । यस सडकको निर्माण पूरा भएपछि गाउँपालिकाको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने गाउँपालिकाका अध्यक्ष मनोज राईले जानकारी दिनुभयो ।सुनसरी र भोजपुर जिल्लासँग प्रत्यक्ष पहुँच राख्न सहयोग राख्ने यस सडकले गाउँपालिका क्षेत्रमा उत्पादित कृषि उपज बजारसम्म लान विशेष सहयोग पुग्ने उहाँले बताउनुभयो ।

    ताजा सूचना

    • पर्सागढी नगरपालिकामा नेपाली सेनाको नेपाल–नेपाली निति अनुसार विशेष रुपमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
    • बिहार चुनावमा स्टार उम्मेदवार पराजित, ‘क्रेज’भन्दा काम महत्वपूर्ण भएको प्रमाणित
    • “विश्रामपुरमा धर्मको नाममा करोडौंको बिभेदपुर्ण बजेट खेल — प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा र अध्यक्ष जुल्फकार अली भुट्टोको मिलेमतोमा भ्रष्टाचारको केन्द्रबिन्दु” स्थानीय द्वारा ज्ञापन
    • वीरगंज उद्योग वाणिज्य संघद्वारा बाराको सिमरामा अवस्थित विशेष आर्थिक क्षेत्र सेजको स्थलगत अध्ययन अवलोकन
    • “अजय भोजपुरिया : गीत–संगीतदेखि समाजसेवासम्म, अब गाउँको नेतृत्वतर्फ जनताको नजर” 🎤🌟
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.