१९ असार २०८२, बिहिबार / 03 July 2025, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाल राष्ट्र बैक र देशको अर्थमन्त्रालयलाई राष्ट्रिय प्रश्न र सुझाव एवं ध्यानाकर्षण।

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१५ मंसिर २०७९
    अग्निपथ मिडिया  - Agnipath Media
    नेपाल राष्ट्र बैक र देशको अर्थमन्त्रालयलाई राष्ट्रिय प्रश्न र सुझाव एवं ध्यानाकर्षण।
    एउटा सचेत नागरिकको हैसियतले ध्यानाकर्षण
    गराउन चहान्छु।
     
    सेवामा सविनय अनुरोध यो छ कि जब सम्म देशको आर्थिक अवश्था मजवुत हुदैन तब सम्म यो विकाश, सम्मृद्धि, उन्नति ,प्रगति , युवा स्वरोजगार, कर्मचारी व्यवस्थापन सरकार र संघीयताको महंगो प्रणाली सबै विषयमा अर्थ गाँसिएको हुन्छ। देशका जन प्रतिनिधि समेतलाई पालन पोषण, भरण पोषण गर्न पैसा नै चाहिन्छ। जति सुकै नेता र सरकारले भाषण गरेपनि बिकाश भनेपनि चुरो कुरा नै पैसा हो। विना पैसा देश विकास र जनताको सुनौलो भविष्य सुनिश्चित गर्न सकिँदैन तर देशमा किन एक्कासी आर्थिक मन्दीको सामना गर्नु पर्यो। यश विषयमा न नेता बोल्छन न राष्ट्र बैक न अर्थ मन्त्रालय यश वारेमा राष्ट्रिय रूपमा सरकारको केन्द्रीय बैक भनेको राष्ट्र बैक हो र राष्ट्र बैक मौन बस्नु कहाँ सम्मको कमजोरी हो।
    राष्ट्र बैकबाट अर्बौं रकम हरायो भनेर संचार माध्यमबाट थाहा भएको थियोे। राष्ट्र बैकबाट पैसा हराउनु चोरिनु, हिनामिना हुनुले के संदेश दिन्छ। देश आर्थिक संकटमा छ। स्थानीय निर्वाचनको समयमा त बैकमा एक लाख निकाल्न पनि धौ धौ थियोे यसरी पार्टीका उच्च नेताको घरमा पैसा पुग्यो र प्रायः सबै बैक खाली भए। यसको जवाफदेहीता र जिम्मेवारी राष्ट्र बैकको हो कि होइन। ?
    आज स्वीस बैकमा अर्बौं पैसा नेपालका नेता काला व्यापारी ठेकेदारले देश लुटेर जनताको रगत चुसेर , देश दोहन गरेर ठेकेदार समेतले जम्मा गरेर देशको राष्ट्रिय अर्थतन्त्रको जग भत्काउने काम गरेका छन। पैसा बैकबाट बाहिर कसरी गयो यसका वारेमा नेपाल राष्ट्र बैकले वास्तविकता सार्वजनिक गर्नु पर्छ वा प्रदैन जनता र राष्ट्रको पैसा सिमित ठुला घरानिया व्यापारी र देशका पार्टीका उच्च नेतृत्वमा प्रवाह भएको छ। बैकमा पैसा छैन। व्यापारीले बैकबाट ऋण पाउदैन।
    ऋण कसरी उठाउने व्यापारी र व्यक्तिको जेथा लिलामी चढाएर पैसा उठने र धितो लिलाम गरेर कसले लिने यो अवश्थालाइ कसरी सहजकर्ता र सहजीकरण गर्ने धरापमा परेको राष्ट्रिय अर्थतन्त्रलाई कसरी सहज बनाउने बाणिज्य उद्योग , उद्योगी तथा सरोकारवालासंग समन्वयात्मक भूमिका किन खेल्न सकेन देशको केन्द्रीय बैंक राष्ट्र बैक।
    बैक सबै नाफामा छन सुविधा र व्यवस्थापन गर्न वास्तविक पहल गर्नु पर्छ कि प्रद‌न ? एउटामात्र बैकको C O तलव मात्र ५० लाख छ। अन्य सेवा सुविधा भत्ता र सवारी थप सुविधा कति होला? आर्थिक मितव्ययिता खै अपनाउ सकेको ? शेयर बजार खस्केको छ। भूमिकालाई न्यून धितो जेथामा १० लाखको थितो छ भने सेटिङ्गमा करोडौंको मुल्यांकन गरेर ऋण प्रवाह गरपएको छ खै राष्ट्र बैकको भूमिका र अनुगमन ? यश वारेमा समयगत निति बनउनु पर्छ कि प्रदैन जेथाको मुल्यांकन ईन्जिनियरले गरेको ठिक छ वा छैन यसमा के कति आर्थिक चलखेल समेतमा प्रभावकारी अनुगमन र आर्थिक सहजीकरण गर्न देशको आर्थिक अवश्थालाई सुदृढीकरणका तर्फ राष्ट्र बैक र अर्थमन्त्रायको गंभीर ध्यानाकर्षण गराउन चाहन्छौ। राजनीतिक बिष्लेषक तथा अर्थविद। कृष्णप्रसाद शर्मा पन्थी।
    May be an image of 5 people and people standing
     

    ताजा सूचना

    • "कम्युनिष्टहरुको अधिनायकवादी चरित्रको पर्दाफाश नेकपा एसले गर्‍यो" — पूर्ण बस्नेत
    • ऊर्जा क्षेत्रमा सरकारी–निजी सहकार्यको नयाँ युग सुरु: ६०७ मेगावाट क्षमताका पाँच आयोजना ग्रीडमा जोडिने
    • नयाँ ग्रीड कनेक्शन सम्झौतामा ५ जलविद्युत कम्पनीहरू र राष्ट्रिय प्रसारण ग्रीड कम्पनी बीच हस्ताक्षर
    • कुलिङ पिरियड प्रावधान हेरफेरमाथि छानबिनको माग : मन्त्री गुप्ता आक्रोशित
    • त्रिभुवन माध्यमिक विद्यालय, वीरगन्जमा विश्व हिन्दु परिषदद्वारा हनुमान चालीसा पाठ सम्पन्न
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.