१७ पुष २०८२, बिहिबार / 01 January 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नागरिक पहिलो अभियानको मुख्य उदेश्य सबैको स्वाभिमान सबैको समृद्धि हो - बिरेन्द्र कन्ठ

    • मो.सगिर अलि मो.सगिर अलि
    • today२० श्रावण २०८१

    २० श्रावण, बिरगंज पर्सा // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

    नागरिक पहिलो अभियानको मुख्य उदेश्य सबैको स्वाभिमान सबैको समृद्धि हो। आज देश गरिबी र बेरोजगारीको उद्दमशील ह्रास , अस्वाभाविक विदेश पलायन र बढ्दो आर्थिक संकटको जस्ता समस्या समाधानको लागि जसरी राजनीतिक र राज्यको केन्द्रमा नागरिक हुनुपर्दछ त्यसरी नै अर्थतन्त्र र बजारको केन्द्रमा उपभोक्ता हुनुपर्दछ।

    Ad
    Ad
    Ad

                     लोकतन्त्रको आधारभूत शर्त जनताको सार्वभौमसत्ता हो। कुशासन र भ्रष्टाचारको समस्या हल गर्न एकमात्र उपाय सुशासनको मापदण्ड र सर्तमा कुनै पनि प्रकारको सम्झौता नगर्नु हो। नागरिक पहिलो अभियानले कर्मचारीतन्त्रको पुन गठन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जनलोकपाल रुपान्तरण गरिनुपर्दछ भन्ने धारणा राख्दछ। देश आज गम्भीर राजनीतिक आर्थिक सामाजिक तथा भूराजनीतिक संकटमा छ।

    Ad
    Ad
    Ad
    Ad

                      संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र नयाँ संविधान २०७२ को घोषणा पश्चात देशले अपेक्षित दिशा र गति लिन सकेन यसकारण राजनीतिक दल र नेतृत्वमा समस्या व्यापक नेपाली जनताले महसुस गरेको छ। अब नागरिक नै राजनीतिक अर्थतन्त्र विदेश नीतिको केन्द्रमा हुनुपर्दछ हाम्रो संघीयता समावेशिता र सामाजिक न्यायको अहिलेको प्रारूप अपयाप्त छ।

                         स्वशासन र समाजिक न्यायको मान्यता अनुरूप समग्र राज्य संरचना र चरित्रको पूर्णलोकन हुन जरुरी छ। विविधतालाई विभेद होइन स्वीकार र आत्मसाथ गर्दै सबैले सबैलाई जोड्दै सबैको सम्मान सम्मान गर्दै सबैको समृद्धितिर अघि बढ्ने बाटो अवलम्बन गर्नुपर्दछ।

    ताजा सूचना

    • मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री नियुक्त
    • पूर्वमन्त्री राजकुमार गुप्ताको नाम कालोसूचीमा, प्राविधिक त्रुटिको दाबीले निर्वाचन आयोग दबाबमा
    • प्याप्सनमा नयाँ युगको सुरुवात : राहुल श्रीवास्तवको नेतृत्वले राष्ट्रिय चर्चा पायो।
    • PABSON Junior Boys Cricket Tournament मा सूर्योदय सेकेन्डरी स्कुलले जित्यो ‘Most Disciplined Team’ अवार्ड
    • 🏏 PABSON वीरगञ्ज T10 कप: विद्यालय खेलकुदबाट राष्ट्रिय क्रिकेटतर्फ बलियो पाइला
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.