१७ असार २०८२, मंगलबार / 01 July 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • चाइना फाउन्डेसनको सहयोगमा बारा र पर्साका विद्यालयमा शैक्षिक सामाग्री, हाइजेन कीट तथा स्टेशनरी र खेलकुद सामग्रीहरु वितरण

    • संजय कुशवहा संजय कुशवहा
    • today२८ बैशाख २०८२

    वीरगंज २८ बैशाख चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टको आर्थिक सहयोग र ग्लोबल कोओपरेशन फर डेभलपमेन्ट, ललितपुरको आयोजनामा बारा र पर्सा जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री, हाइजेन किट, स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरिएको छ। यस कार्यक्रम अन्तर्गत बाराका ४ र पर्साका १ गरी कुल ६ विद्यालयका ९०४ बालबालिकाहरुको लागि शैक्षिक सामग्री,हाइजेन कीट तथा स्टेशनरी सामग्री बितरण गरिएको छ।

    Ad
    Ad

    साथै बाराका ६ र पर्साका १ गरी कुल ७ विद्यालयमा ३५ सेट खेलकुद सामग्री वितरण गरिएको हो । नेपाल राष्ट्रिय सेकेन्डरी स्कुल, बलरामपुर (विश्रामपुर गा.पा–३) मा १८१ बालबालिकाहरुलाइ शैक्षिक सामाग्री र ५ सेट खेलकुदका सामाग्रीहरु, नेपाल राष्ट्रिय सेकेन्डरी स्कुल, मुसहर्वा (विश्रामपुर गा.पा–४) मा १३८ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री र ५ सेट खेलकुद सामग्रीहरु,नेपाल राष्ट्रिय सेकेन्डरी स्कुल, बेलहिया (प्रसौनी गा.पा–६) २२९ जना बालबालिकाहरुको लागि शैशिक सामग्रीहरु र बिद्यालयमा ५ सेट खेलकुद सामग्रीहरु,श्री सरस्वती माध्यमिक बिद्यालय (प्रसौनी) २१५ जना बालबालिकाहरुको लागि शैक्षिक सामग्री र ५ सेट खेलकुदका सामाग्रीहरु,श्री सुन्दर मल रामकुमारी कन्या सेकेन्डरी स्कुल, वीरगंज १४१ जना छात्रालाई शैक्षिक सामाग्री र बिद्यालयमा ५ सेट खेलकुद सामग्रीहरु,नेपाल राष्ट्रिय सेकेन्डरी स्कुल, खजानी (सिम्रौनगढ न.पा–७) बिद्यालयलाइ ६ सेट खेलकुद सामग्रीहरु र नेपाल राष्ट्रिय सेकेन्डरी स्कुल, फेटा गा.पा–१ बिद्यालयको लागि ३ सेट खेलकुदका सामाग्रीहरु बितरण गरिएको थियो।

    Ad
    Ad

    आज बलरामपुरस्थित नेपाल राष्ट्रिय सेकेन्डरी स्कुलमा सम्पन्न कार्यक्रम का.बा.वडा अध्यक्ष लाल झरी देवीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पतिलाल प्रसाद कलवार, वडा सचिब,प्रधानाध्यापक आनन्द कुमार गुप्ता, शिक्षक राजु कुमार कर्ण, वडा सदस्य हरिचन्द्र साह, मक्सुद अन्सारी, शिक्षिका श्वेता सिंह, माया कुमारी उप्रेती लगायत शिक्षक शिक्षिका तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो त्यस्तै बिश्रामपुर ३ को बिद्यालयमा वडा अध्यक्ष श्री शिव चन्द्र प्रसाद यादब, बिब्यस अध्यक्ष शम्भु चौरासिया साथै समाजसेवी छोटेलाल प्रसाद पाल समेतको उपस्थितीमा सम्पन्न भयो।

    Ad

    कार्यक्रमको ब्यबस्थापन युबा समाजसेवी लोकेश सिह र डा. धनन्जय यादबले गर्नुभएको थियो। साथै चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट ललितपुर कार्यालयका प्रतिनिधि कबित नेपाली र ग्लोबल कोओपरेशन फर डेभलपमेन्ट, ललितपुरका प्रतिनिधि उत्तम कार्की समेतको उपस्थिती रहेको थियो ।चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट ललितपुर कार्यालयका प्रतिनिधि कबित नेपाली जनकारी दिनुभयो।

    ताजा सूचना

    • शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने, विभागको सतर्कता आग्रह
    • एसईई नतिजा : गणितमै सबैभन्दा बढी विद्यार्थी फेल, १ लाख २८ हजार ननग्रेडेड
    • बागमती प्रदेशबाट सबैभन्दा धेरै विद्यार्थी एसईईमा सफल
    • गर्भपतन मुद्दा - सुनिता यादव ७५ हजार धरौटीमा रिहा, मुद्दा मिलान वापत पूर्वमेयर लोकनारायण यादबले उपहार स्वरुप पाउने ४ कठ्ठा, सत्ताको संरक्षणमा न्यायमाथि खुला हमला!
    • ऊर्जा सहकार्यमा नयाँ युगको सुरुआत: मन्त्री खड्काले चीनसँग गरेको भेटले खोल्यो सम्भावनाको ढोका
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.