११ भदौ २०८३, बिहिबार / 27 August 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • कन्टेनरको ठक्करबाट स्कुटर चालकको मृत्यु

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२६ पुष २०७९

    अग्निपथ मिडिया - Agnipath media 

    बिरगंज, २७ पुष l काठमाडौंको नयाँबसपार्कमा आज कन्टेनरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा घर भएकी ३७ वर्षीया रमा मरह्ठ्ठा रहेकी छिन् ।

    Ad
    Ad
    Ad

    दुर्घटनामा गम्भीर घाइते भएकी रमाको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको हो।

    Ad
    Ad
    Ad

    नयाँबसपार्कबाट गोंगबुतर्फ जाँदै गरेको ना ८ ख ७५०६ नम्बरको कन्टेनरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३ ०२ ००७ प ३५९९ नम्बरको स्कुटरलाई आज दिउँसो साढे १२ बजे ठक्कर दिएको थियो।

    Ad
    Ad
    Ad
    Ad

    दुवै सवारी साधनसहित कन्टेनर चालकलाई प्रहरी प्रभाग नयाँसपार्कले नियन्त्रणमा लिएको छ।

    ताजा सूचना

    • मोहम्मद जयन्तीमा वीरगञ्जका विद्यालयमा सार्वजनिक बिदा, महानगरको कामकाज भने यथावत रहने
    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    • गरिमा चौधरी घटनामा गृहमन्त्रीलाई २४ घण्टे अल्टिमेटम, मधेस जागरण अभियानको चेतावनी
    • आईजीपीमाथि फेरि खनिए खगेन्द्र सुनार, भने– ‘टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन’
    • बीरगञ्जमा बाइक चोरको बिगबिगी, राधेमाईबाट बुलेट बाइक चोरी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.