२५ आश्विन २०८३, आइतबार / 11 October 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रत्ननगरमा विजुलीको तार चोर्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२१ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

     पुस २२  l  पूर्वी चितवनको रत्ननगरमा कुखुरा फार्मको विजुलीको तार चोर्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । धादिङ घरभई रत्ननगर नगरपालिका–१४ मा दाईको घरमा बस्दै आएका करिब ३१ वर्षीय विश्व परियारको करेन्ट लागेर मृत्यु भएको हो ।

    Ad
    Ad
    Ad

    रत्ननगर–३ स्थित बेल्सीपुल नजिकै हिमशिखर पोल्ट्री फर्मको कुखुरा नभएको खाली खोरमा बुधबार राती करेन्ट लागेर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । फर्म सञ्चालकले भने बिहीबार बिहान मात्रै परियारलाई मृत अवस्थामा फेला पारेका थिए ।

    Ad
    Ad
    Ad

    ‘कुखुरा नभएको खोरमा विजुलीका तार छरपष्ट रहेछन् । तारको तामा निकालेर बेच्न मृतक त्यहाँ पुगेको देखिन्छ । भ¥याङमा चढेर तार तान्दा करेन्ट लागेको हुन सक्छ । मृतकको हातमा पनि तार थियो’, प्रहरी स्रोतले भन्यो, ‘उनले तार चोर्दै हिँडेको भनेर केहिले फेसबुकमा पनि राखेका रहेछन् ।’

    Ad
    Ad
    Ad
    Ad

    मृतकको शव आफन्तले बुझेर अन्त्येष्टि पनि गरिसकेका छन् ।

    ताजा सूचना

    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    • २१ किलो ७५० ग्राम सुनसहित तीन चिनियाँ नागरिक पक्राउ, बरामद सामग्री सार्वजनिक
    • प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकबाट दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत।
    • CODE Project Rolls Out Specialized Digital Marketing Training in Birgunj to Drive Youth Jobs
    • प्रजातान्त्रिक पार्टी नेपालको एजेन्डा: संवैधानिक राजसंस्था र वैदिक सनातन हिन्दुराज्य स्थापना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.