११ भदौ २०८३, बिहिबार / 27 August 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पठाओ दुर्घटनामा परेर दजैनौ टेलिसिरियलमा अभिनय गरेकी कलाकार संन्ध्या घाइते, टाउकोमा लगाइयो २५ टाँका

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२० पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    वीरगञ्ज, २० पुष l  सडक दुर्घटनामा परेर कलाकार संन्ध्या खड्का घाइते भएकी छन् । उनी सवार पठाओ मोटरसाइकल बबरमहल स्थित मुख्य सडकमा कारसँग ठोकिदा दुर्घटनामा परेको बताइएको छ ।

    Ad
    Ad
    Ad

    टेलिसियल ‘नारी’ अभिनय गरेर फर्किदै गर्दा उनी दुर्घटनामा परेकी हुन् । दुघर्टनाको कारण उनको टाउकोमा २५ टाँका लगाइएको छ ।

    Ad
    Ad
    Ad

    त्यस्तै शरिरका बिभिन्न भागमा चोट लागेको छ । उनको अहिले सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

    Ad
    Ad
    Ad
    Ad

    खड्का अहिले खतरा मुक्त रहेपनि केही दिन अझै अस्पताल रहने बताइएको छ ।

    खड्काले नदेखिएको जात, उल्टो सुल्टो, नारी, संन्ध्या, ठिकै छ, परिवार, टुहरी, बुहारी लगायत दजैनौ टेलिसिरियल अभिनय गरेकी छन् ।

    सोच, रुमालै छ चिनो लगायत केही फिल्ममा पनि अभिनय गरेकी छन् ।

    ताजा सूचना

    • मोहम्मद जयन्तीमा वीरगञ्जका विद्यालयमा सार्वजनिक बिदा, महानगरको कामकाज भने यथावत रहने
    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    • गरिमा चौधरी घटनामा गृहमन्त्रीलाई २४ घण्टे अल्टिमेटम, मधेस जागरण अभियानको चेतावनी
    • आईजीपीमाथि फेरि खनिए खगेन्द्र सुनार, भने– ‘टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन’
    • बीरगञ्जमा बाइक चोरको बिगबिगी, राधेमाईबाट बुलेट बाइक चोरी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.