३० चैत्र २०८२, सोमबार / 13 April 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नारायणी अस्पतालमा सिटीस्क्यान हुदाँ सेवाग्राहीलाई फाईदा

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१२ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad
    Ad

    वीरगञ्ज, १३ पुस। वीरगञ्जस्थित नारायणी अस्पतालमा विगत १० महिनादेखि सिटीस्क्यान मेसिन सन्चालनमा हुदाँ सेवाग्राहीलाई फाईदा भएको छ ।

    Ad
    Ad
    Ad

     

    सस्तोमा सिटी स्क्यान सेवा पाउँदा सेवाग्राही लाभान्वित भएका हुन् । २०७२ सालमा सुरु भएको सिटीस्क्यान सेवा २०७४ सालमा मेसिन बिग्रेपछि थन्किएको थियो । भने पूनः २०७८ साल चैत्रबाट सेवा सुचारु गरिएको हो ।

    Ad
    Ad
    Ad
    Ad

     

    अस्पतालमा पूनः सेवा सुचारु भएपछि दैनिक ८–१० जना सेवाग्राही सिटीस्क्यान गर्न आईरहेको रेडियो टेक्नोलोजिष्ट प्रदिप साहले जानकारी दिनुभयो । नीजि सेवा प्रदायकहरुले टाउकोको प्लेन सिटि स्क्यानको ४ हजार ५ सय र कन्ट्राष्टको ५ हजार ५ सय लिने गरेका छन् भने नारायणी अस्पतालमा टाउकोको प्लेन सिटि गराउँदा २ हजार ५ सय रुपैयाँ र कन्ट्रष्ट गर्दा ४ हजार रुपैयाँ मात्रै पर्ने गरेको छ ।

    कन्ट्रास्ट सिटी स्क्यान गर्दा औषधी लगाएर गर्नुपर्ने भएकाले थप शुल्क लाग्ने गरेको छ । नारायणी अस्पतालमा ३ जना प्राविधिकले २४ औं घण्टा सिटि स्क्यान सेवा प्रदान गरिरहेका छन् ।

    नारायणीमै सिटी स्क्यान सेवा सुचारु भएपछि सेवाग्राहीलाई चर्को शुल्क तिरेर बाहिर सिटी स्क्यान गराउनुपर्ने बाध्यताबाट मुक्ती मिलेको प्राविधिक साहले बताउनुभयो । बाहिर ९–१० हजार पर्ने पेटको सिटी स्क्यान पनि नारायणी अस्पतालमा ७ हजार ५ सयमै हुने गरेको छ ।

    सरकारी अस्पतालबाटै सस्तो दरमा सिटी स्क्यान सेवा पाएपछि कम समय र खर्चबाटै विभिन्न रोग पत्ता लगाउन सहज भईरहेको सेवाग्राहीको भनाई छ ।

    ताजा सूचना

    • पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण
    • विद्यालयको पर्खाल विवादले उग्र रूप लियो : छिपहरमाईमा दुई पक्षबीच कुटाकुट, ४ जना घाइते
    • राष्ट्रिय सनसनी: जेन्जी आन्दोलनका २३ जनामाथि पक्राउ पुर्जी — सत्ता चढ्नेहरू मन्त्री, सडकमा लड्नेहरू फरार!
    • कबाडका नाममा ‘सेटिङ’ कारोबार: वीरगन्ज भन्सारमा नीतिगत भ्रष्टाचारको पर्दाफास
    • प्रधानमन्त्री बालेन्द्र शाह र कूटनीतिक जगतबीच उच्चस्तरीय संवाद
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.