२५ आश्विन २०८३, आइतबार / 11 October 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • 📰 स्वस्थ मुटुका लागि नेपाल मेडिसिटीको १० सन्देश 🫀

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today१६ भदौ २०८२

    काठमाडौं – हृदय रोग विश्वभर मृत्युको प्रमुख कारणमध्ये एक हो। अस्वस्थ जीवनशैली, तनाव, असन्तुलित आहार, धुम्रपान–मद्यपान र व्यायामको कमीका कारण नेपालमा पनि मुटु सम्बन्धी समस्याहरू दिनप्रतिदिन बढिरहेको छ।

    Ad
    Ad
    Ad

    यसलाई ध्यानमा राख्दै नेपाल मेडिसिटी अस्पतालले स्वस्थ मुटुका लागि पालना गर्नुपर्ने १० महत्वपूर्ण टिप्स सार्वजनिक गरेको छ।       🔟 स्वस्थ मुटुका लागि १० टिप्स

    Ad
    Ad
    Ad

    1️⃣ नियमित व्यायाम – हरेक दिन कम्तीमा ३० मिनेट शारीरिक गतिविधि गर्नुहोस्।

    Ad
    Ad
    Ad
    Ad

    2️⃣ सन्तुलित आहार – कोलेस्ट्रोल तथा चिल्लो पदार्थ कम भएको खानेकुराको सेवन गर्नुहोस्।

    3️⃣ मादक पदार्थ नखानुहोस् – मदिरा तथा धूम्रपानबाट टाढा रहनुहोस्।

    4️⃣ तनाव व्यवस्थापन – ध्यान, योग, वा आरामदायी गतिविधिबाट मानसिक तनाव घटाउनुहोस्।

    5️⃣ मानसिक स्वास्थ्यमा ध्यान – खुशी, सकारात्मक सोच र मनको स्वास्थ्य पनि मुटुको लागि उत्तिकै जरुरी छ।

    6️⃣ वंशानुगत स्वास्थ्यबारे सचेत – परिवारमा मुटु रोगको इतिहास भएमा समयमै स्वास्थ्य जाँच गर्नुहोस्।

    7️⃣ पौष्टिक आहार – विभिन्न फलफूल, हरियो सागसब्जी, अन्नजन्य पदार्थ र प्रोटिनयुक्त खाना सेवन गर्नुहोस्।

    8️⃣ प्रशस्त निद्रा – नियमित रूपमा ७–८ घण्टा गुणस्तरीय निद्रा लिनुहोस्।

    9️⃣ मधुमेह नियन्त्रण – रक्तमा चिनीको स्तरलाई नियमित परीक्षण गर्दै नियन्त्रणमा राख्नुहोस्।

    🔟 रक्तचाप नियन्त्रण – उच्च रक्तचाप मुटु रोगको प्रमुख कारण हो, त्यसैले समयमै जाँच र नियन्त्रण गर्नुहोस्।

    ताजा सूचना

    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    • २१ किलो ७५० ग्राम सुनसहित तीन चिनियाँ नागरिक पक्राउ, बरामद सामग्री सार्वजनिक
    • प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकबाट दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत।
    • CODE Project Rolls Out Specialized Digital Marketing Training in Birgunj to Drive Youth Jobs
    • प्रजातान्त्रिक पार्टी नेपालको एजेन्डा: संवैधानिक राजसंस्था र वैदिक सनातन हिन्दुराज्य स्थापना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.