२८ असार २०८३, आइतबार / 12 July 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बिरगञ्जमा कुकुर आतंक! नारायणी अस्पतालमा Rabies Vaccine समेत गायब, महानगरपालिका को मौनब्रत ।

    • संजय कुशवाहा संजय कुशवाहा
    • today५ भदौ २०८२

    बिरगञ्ज । वीरगञ्जका सडकमा दिनानुदिन कुकुरको संख्या र आक्रमण बढ्दै गएको छ । स्थानीय बासिन्दा भयभीत भइरहेका छन् तर समस्या समाधान गर्ने जिम्मेवार निकाय मौन छ । पीडितहरू उपचारका लागि नारायणी अस्पताल धाउँदा Rabies Vaccine समेत अभाव भएको खुलेको छ ।

    Ad
    Ad
    Ad

    यस्तो संवेदनशील स्वास्थ्य संकटमा सरकार र वीरगञ्ज महानगरपालिकाले कुनै स्पष्ट नीति नल्याउँदा जनआक्रोश चुलिँदै गएको छ । "सडकमा हिँड्न डर लाग्छ, अस्पताल गएर खोप नपाउँदा झन् जोखिम बढेको छ," पीडितहरूले आक्रोश पोखेका छन् ।

    Ad
    Ad
    Ad

    तर प्रश्न उठेको छ — कुकुर आतंक रोक्ने योजना कहिले आउँछ? अस्पतालमा खोप कहिले पुग्छ? जनताको जीवन सुरक्षा कहिलेसम्म उपेक्षित रहन्छ?  यो बेवास्ताप्रति सर्वसाधारणले सरकार र महानगरको नेतृत्वसँग तुरुन्त जवाफ मागेका छन् ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सोलखपुरमा नवनिर्मित छठीघाटको भव्य उद्घाटन: कार्यवाहक नगर प्रमुख आलमद्वारा शिलालेख अनावरण
    • निजी विद्यालय र अभिभावकबीचको समस्या समाधान गर्न महानगर सदैव तयार: कार्यवाहक प्रमुख आलम
    • आजको प्रतिनिधिसभा बैठकमा महत्वपूर्ण एजेन्डाको चाङ सरकारले ल्याउँदै निर्णायक प्रतिवेदन र विधेयक
    • वीरगन्जलाई सफा र व्यवस्थित बनाउन 'एक्सन टिम' सक्रिय, नेतृत्व सरफुद्दिन मियाँलाई
    • प्रतिनिधि सभाबाट दुई महत्त्वपूर्ण विधेयक समितिमा दफावार छलफलको बाटो खुल्यो
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.