२५ आश्विन २०८३, आइतबार / 11 October 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बिरगंज महानगरपालिकाद्वारा उपप्रमुख इम्तियाज आलमको अध्यक्षतामा अपाङ्गता सम्बन्धी सरोकारवालासँग अभिमुखिकरण कार्यक्रम सम्पन्न

    • रुस्तम देवान रुस्तम देवान
    • today५ बैशाख २०८२

    बिरगंज, पर्सा — बिरगंज महानगरपालिकाले अपाङ्गता सम्बन्धी विषयमा सरोकारवालासँग अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम महानगरपालिकाका उपप्रमुख श्री इम्तियाज आलमको अध्यक्षतामा सम्पन्न भएको हो।

    Ad
    Ad
    Ad

    कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूका अधिकार, उनीहरूको पहुँच, सेवा सुविधा तथा स्थानीय तहको भूमिकाका बारेमा गहिरो छलफल गरिएको थियो। सहभागी सरोकारवाला निकायहरू, अपाङ्गता क्षेत्रका प्रतिनिधिहरू, नागरिक समाज तथा सञ्चारकर्मीहरूले कार्यक्रमलाई समृद्ध बनाएका थिए।

    Ad
    Ad
    Ad

    उपप्रमुख आलमले कार्यक्रममा बोल्दै अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरणका लागि महानगरपालिका प्रतिवद्ध रहेको बताए। उनले सबै वर्ग र समुदायलाई समेट्ने समावेशी विकासमा महानगरपालिका लागिपरेको उल्लेख गरे।

    Ad
    Ad
    Ad
    Ad

    कार्यक्रमले सरोकारवालाबीच आपसी समन्वय र सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।

    ताजा सूचना

    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    • २१ किलो ७५० ग्राम सुनसहित तीन चिनियाँ नागरिक पक्राउ, बरामद सामग्री सार्वजनिक
    • प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकबाट दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत।
    • CODE Project Rolls Out Specialized Digital Marketing Training in Birgunj to Drive Youth Jobs
    • प्रजातान्त्रिक पार्टी नेपालको एजेन्डा: संवैधानिक राजसंस्था र वैदिक सनातन हिन्दुराज्य स्थापना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.