२५ आश्विन २०८३, आइतबार / 11 October 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जनकपुरमा करिब सयौं सी.अ.हे.व / सी.अ.न.मी कर्मचारीहरूको अनिश्चितकालीन धर्ना—माग पुरा नहुँदासम्म आन्दोलन नरोकिने चेतावनी

    • रामाशंकर साह रामाशंकर साह
    • today२५ चैत्र २०८१

    जनकपुर, मधेश प्रदेश — सी.अ.हे.व / सी.अ.न.मी. चौथो/पाँचौं तह संघर्ष समितिको आह्वानमा आजदेखि जनकपुरमा सयौं कर्मचारीले आफ्नो अधिकार र न्यायको माग गर्दै अनिश्चितकालीन धर्ना सुरु गरेका छन्।

    Ad
    Ad
    Ad

    धर्नामा सहभागी कर्मचारीहरूले सरकारले विगतदेखि नै बेवास्ता गर्दै आएको तलब संरचना, सेवा सुविधा र पदोन्नतिको विषयमा गम्भीर असन्तुष्टि जनाउँदै सरकारसँग तुरुन्त वार्ता र माग पुरा गर्न चेतावनी दिएका छन्।

    Ad
    Ad
    Ad

    संघर्ष समितिले एक स्वरमा भनेको छ, "यो आन्दोलन कुनै स्वार्थको लागि होइन, यो आन्दोलन हाम्रा अधिकारको लागि हो। जबसम्म हाम्रो आवाज सुन्दैन, तबसम्म यो आन्दोलन जारी रहनेछ।

    Ad
    Ad
    Ad
    Ad

    शान्तिपूर्ण रूपमा गरिएको यो प्रदर्शनले मधेश प्रदेशको प्रशासनिक कार्यसम्पादनमा प्रभाव पार्न सक्छ। जनकपुरको मुख्य सडकमा भएको धर्नाले सर्वसाधारणको ध्यान समेत खिचेको छ।

    आन्दोलनकारीहरूको मुख्य मागहरू:

    १) समान तलब र सेवा सुविधा  २) चौथो र पाँचौं तहका कर्मचारीहरूको स्थायी समायोजन ३) तलब वृद्धि      ४) कार्यक्षमताअनुसार पदोन्नति  ६)  छैठो तहमा स्तर वृद्धि

    यता, सरकार पक्षबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। तर आन्दोलन अझ तीव्र बन्दै गए सरकारको तर्फबाट वार्ता टुंगोमा पुग्ने अपेक्षा गरिएको छ।

    ताजा सूचना

    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    • २१ किलो ७५० ग्राम सुनसहित तीन चिनियाँ नागरिक पक्राउ, बरामद सामग्री सार्वजनिक
    • प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकबाट दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत।
    • CODE Project Rolls Out Specialized Digital Marketing Training in Birgunj to Drive Youth Jobs
    • प्रजातान्त्रिक पार्टी नेपालको एजेन्डा: संवैधानिक राजसंस्था र वैदिक सनातन हिन्दुराज्य स्थापना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.