नगवा दक्षिणवारि मुसहर बस्तिमा स्थित बिपन्न भएका हस्पिटल पुग्न नसकेका स्थानीयहरुलाई निशुल्क स्वास्थ्य शिविर र निशुल्क औषधी वितरण
-
अग्निपथ सम्बादाता
- today१२ मंसिर २०७९
अग्निपथ मिडिया - Agnipath Media
Health Camp in Nagwa!!
मिति २०७९/०८/१३गते बिहान ०७:३० बजेको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर १० पर्सा,बिरगंज सामुदायिक आँखा हस्पिटल बिरगंज , र प्रभु हस्पिटल बिरगंजको सयुक्त आयोजनामा र रुँगटा वेल फेयर सोसाइटी बिरगंज पर्साको सहयोगमा बिरगंज म.न.पा.१६ नगवा दक्षिणवारि मुसहर बस्तिमा स्थित बिपन्न भएका हस्पिटल पुग्न नसकेका स्थानीयहरुलाई निशुल्क स्वास्थ्य शिविर र निशुल्क औषधी वितरण कार्यक्रममा यस सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान ज्युको अध्यक्षतामा र सरकारी तथा गैरसरकारी कार्यालयका प्रमूख तथा प्रतिनिधिहरु समाज सेवि वृद्धिजिवी संचारकर्मी विभिन्न कार्यालयका आमन्त्रित महानुभावहरु लगाएत अन्य व्यतिहरुको सहभगीतामा निशुल्क स्वास्थ्य घुम्ति शिविरमा महिला=२७०जना पुरुष=१८०जम्मा=४०० जना स्थानियहरुले निशुल्क औषधी तथा स्वास्थ्य जाँच गरि उक्त कार्यक्रम अ.०९:३० बजेको समयमा सम्पन्न गरिएको छ ।
उपस्थिति तथा सहभागीताहरू:-
१) प्र.नि. विशाल मल्ल- व.प्र.का.विर्ता पर्सा ।
१)अध्यक्ष सुरेश रुंगटा- रूगटा वेल फेयर सोसाइटी बिरगंज पर्सा ।
२)अध्यक्ष जय प्रकाश खेतान - ग्रिनसिटी सा.प्र.से.के. आदर्शनगर १० पर्सा ।
३) समंयोजक महेश धामी - बिरगंज सामुदायिक आखाँ हस्पिटल
४)प्र.ब.ना.नि. गौर्ख बहादुर शाही - ई.प्र.का. नगवा पर्सा ।
५)डा. अस्लम अन्सारी - प्रभु हस्पिटल बिरगंज पर्सा ।
६)शिभ कुमार झा-प्रभु हस्पिटल बिरगंज पर्सा ।
७) ओपटम प्रभात चौरसिया- बिरगंज सामुदायिक आँखा हस्पिटल पर्सा ।
८)Rec. कुसुम मुडभरी- बिरगंज सामुदायिक आँखा हस्पिटल पर्सा ।
९) (BMIT) संजित कुमार साह - सामुदायिक आँखा हस्पिटल पर्सा ।
१०) उपाध्यक्ष संजय शर्मा - ग्रिनसिटी सा.प्र.से.के.आदर्शनगर पर्सा
११)अध्यक्ष् डा. सुपमा तिवारी-दिगो महिला संस्था
१२) मिन्तु देवी सिंह - समाज सेवी