१० मंसिर २०८३, बुधवार / 25 November 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सवारी दुर्घटनामा परी पर्साकाे बहुदरमाईका जटाशंकर जयसवालकाे मृत्यु

    • दिलखुस देवान दिलखुस देवान
    • today१७ मंसिर २०८१

    वीरगन्ज । वीरगन्जमा आइतबार राति भएको सवारी दुर्घटनामा एक जना पुरुषको मृत्युु भएको छ। पावरहाउस चाेकबाट ड्राइपोर्ट जाने सडकखण्डमा पर्ने सिर्सिया पुलमा भएकाे मोटरसाईकल दुर्घटनामा ४० वर्षिय पुरुषको मृत्यु भएको हाे ।

    Ad
    Ad
    Ad

    आइतबार राति करिब सवाँ ९ बजे भएको दुर्घटनामा प्रदेश २ ०३ ००४ प ५६१४ नम्बरको मोटरसाईकलका चालक पर्साकाे बहुदरमाई नगरपालिका वडा नम्बर ९ का ४० वर्षिय जटाशंकर प्रसाद जयसवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।

    Ad
    Ad
    Ad

    प्रहरी नायब उपरिक्षक किशोर लम्सालका अनुसार मृतकको साथबाट भेटिएको परिचयपत्रको आधारमा मृतक जयसवाल नै रहेको भनिए पनि सनाखत हुन बाँकी छ । अनुसन्धानको क्रममा मोटसाईकललाई ट्रकले ठक्कर दिएको भन्ने आशंकामा दुई वटा भारतिय नम्बर प्लेटको ट्रक प्रहरीले नियन्त्रणमा लिएको लम्सालले बताए ।

    Ad
    Ad

    ताजा सूचना

    • एनसेलले डिसेम्बर १७ देखि देशभर ३जी सेवा पूर्ण रूपमा बन्द गर्ने
    • प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणमा प्रस्थान
    • बारादेखि काठमाडौंसम्म प्रहरी चेकपोस्टकै अगाडिबाट तस्करीको खेल
    • सांसद पन्तको पहलमा नारायणी नदीको पानी सिर्सिया खोलामा मिसाइयो
    • दीपावलीको रात विश्रामपुर–५ इटियाहीमा आगलागी, एक भैंसीको मृत्यु, घरगोठ जलेर नष्ट
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.