२५ आश्विन २०८३, आइतबार / 11 October 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • समस्तीपुर दुर्घटनामा घाइते भएका तीर्थयात्रुहरूको वीरगञ्जमा निःशुल्क उपचार

    • रुस्तम देवान रुस्तम देवान
    • today११ भदौ २०८१
     

    वीरगञ्ज। भारतको बिहारस्थित समस्तीपुरमा भएको सवारी दुर्घटनामा घाइते भएका बारा जिल्लाको बारागढी गाउँपालिकाका तीर्थयात्रुहरूलाई वीरगञ्जको नारायणी अस्पतालमा निःशुल्क उपचार गरिएको छ। भारतको झारखण्डस्थित वैद्यनाथ धाम (देवघर) मा जल चढाउन गएका तीर्थयात्रुहरू सवार बस आइतबार बिहान दुर्घटनामा परेको थियो।

    Ad
    Ad
    Ad

    बारागढी गाउँपालिका वडा नम्बर ३ का ४३ जना तीर्थयात्रुहरू सवार रहेको ना ७ ख ६४४६ नम्बरको बसलाई तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएको थियो। यसले गर्दा बस सडकमै पल्टिएको थियो। दुर्घटनामा परि घाइते भएका वडा नम्बर ३ मुर्किपलियाका २२ जना तीर्थयात्रुहरूलाई वडाध्यक्ष उमेश साह कानुको समन्वयमा एम्बुलेन्समार्फत सोमबार बिहान वीरगञ्जको नारायणी अस्पतालमा उपचारका लागि ल्याइएको थियो।

    Ad
    Ad
    Ad

    नारायणी अस्पतालको सामाजिक सेवा इकाईअन्तर्गत घाइतेहरूको निःशुल्क उपचार गरिएको अस्पतालका शाखा प्रमुख सोनालाल चौरसियाले जानकारी दिएका छन्। उनका अनुसार २२ जना घाइतेहरूमध्ये १९ जनालाई निःशुल्क उपचारपछि घर पठाइएको छ। दुर्घटनामा परेका बाँकी यात्रुहरूको पनि अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

    Ad
    Ad
    Ad
    Ad

    दुर्घटना भारतको समस्तीपुरस्थित नेशनल हाइवेमा आइतबार बिहान भएको थियो। तीर्थयात्रामा रहेका स्थानीय बासिन्दाहरू सुरक्षित रूपमा फर्कन सकून् भन्ने उद्देश्यले वडाध्यक्ष साहको सक्रियतामा आवश्यक सम्पूर्ण सहयोग पुर्‍याइएको थियो।

    ताजा सूचना

    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    • २१ किलो ७५० ग्राम सुनसहित तीन चिनियाँ नागरिक पक्राउ, बरामद सामग्री सार्वजनिक
    • प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकबाट दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत।
    • CODE Project Rolls Out Specialized Digital Marketing Training in Birgunj to Drive Youth Jobs
    • प्रजातान्त्रिक पार्टी नेपालको एजेन्डा: संवैधानिक राजसंस्था र वैदिक सनातन हिन्दुराज्य स्थापना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.