२५ आश्विन २०८३, आइतबार / 11 October 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नारायणी अस्पतालकाे चरम लापरवाहीकाे कारण जनताले धेरै नै कठिनाई भोग्नु परेको छ -- वडा अध्यक्ष मनोज यादव

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today८ कार्तिक २०८०

    ८ कार्तिक, बिरगंज पर्सा // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

                बिरगंज उप-क्षेत्रीय नारायणी अस्पतालमा भइरहेको चरम लापरवाहीकाे कारण जनताले धेरै नै कठिनाई भोग्नु परेको छ। नारायणी अस्पतालमा भएको फार्मेसी डीपार्टमेन्टकाे पनि चरम दुरूपयोग भईरहेको छ।

    Ad
    Ad
    Ad

                त्याहा आफ्नो मनोमानि हिसाबले काम भईरहेको छ जसकारण अति-विपन्न परिवारहरु चेक- जाँच गराउन जादा बेवस्थित तरिकाले चेक-जाँच नभएको गुनासो रहेको छ |

    Ad
    Ad
    Ad
    Ad

               उक्त फार्मेसीबाट अति-विपन्न परिवारहरुलाई नेपाल सरकारद्वारा प्राप्त सम्पुर्ण औषधि नपाएको र उपलब्ध भएको औसधिमा पनि व्यापक भ्रस्टाचार भएको पाइएको छ र यस्ता क्रियाकलापलाई अन्कुश लगाउने निकाय नै मौन बस्नु र अनुगमन गरि प्रभावकारी नबनाउनु कुनै दबाब वा प्रभाव त होइन भन्ने सङ्का उपसङ्का भएको आरोप बिरगंज महानगरपालिकाका वडा नं ३० का वडा-अध्यक्ष मनोज यादवले अग्निपथ मिडियालाई फोन सम्पर्कबाट जानकारी दिनुभएको छ |

    ताजा सूचना

    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    • २१ किलो ७५० ग्राम सुनसहित तीन चिनियाँ नागरिक पक्राउ, बरामद सामग्री सार्वजनिक
    • प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकबाट दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत।
    • CODE Project Rolls Out Specialized Digital Marketing Training in Birgunj to Drive Youth Jobs
    • प्रजातान्त्रिक पार्टी नेपालको एजेन्डा: संवैधानिक राजसंस्था र वैदिक सनातन हिन्दुराज्य स्थापना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.