१४ जेठ २०८३, बिहिबार / 28 May 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रौतहटमा चट्याङ लागेर एक जना महिलाको मृत्यु

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today९ जेठ २०८०

    ९ जेठ,वीरगञ्ज // Agnipath Media

    Ad
    Ad
    Ad

    रौतहटमा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ । मौलापुरको पतौरा निवासी ३५ वर्षीय प्रतिमा देवीको मृत्यु भएको हो ।

    Ad
    Ad
    Ad

     

    गाँउ छेउकै गोठनजिको ट्युबेलमा पानी भर्ने क्रममा आज बिहान एक्कासी आएको हावाहुरीसँगै परेको चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ चट्याङ लागेर प्रतिमाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक नन्दकिशोर चौहानले जानकारी दिनुभयो ।

    Ad
    Ad
    Ad
    Ad

    मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाईएको छ ।

    ताजा सूचना

    • मेयर सिंहलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन
    • बन्धक बनाउने खेलका विरुद्ध ४० पत्रकार मैदानमा; ३ दिने अल्टिमेटमसहित बुझाए मागपत्र
    • विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघलाई ३० थान ज्याकेट हस्तान्तरण;
    • ऐलानी जग्गा अतिक्रमण हटाउने सरकारी अभियान : विश्रामपुर–५ का वडा अध्यक्षकै घरमाथि उठ्यो प्रश्न
    • हिन्दू पत्रकार संघद्वारा नवनिर्वाचित अध्यक्ष आनन्द पटेल सम्मानित
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.