१४ जेठ २०८३, बिहिबार / 28 May 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • कोभिडका कारण अर्थतन्त्रमा गहिरो खाडल

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२८ पुष २०७९

    अग्निपथ मिडिया - Agnipath media 

    Ad
    Ad
    Ad

    काठमाडौं , २८ पुस । १५ औं आवधिक योजनाको मध्यावधि समीक्षाले कोभिड-१९ महाकारीका कारण नेपालको अर्थतन्त्रमा गहिरो खाडल पर्न गएको निष्कर्ष निकालेको छ । १५औं आवधिक योजना आर्थिक वर्ष (आव) २०७६/७७ देखि सुरु भएको हो । जसको मध्यावधिक समीक्षा गर्दै राष्ट्रिय योजना आयोगले यस्तो निष्कर्ष निकालेको हो ।

    Ad
    Ad
    Ad

    १५औं आवधिक योजनाले आधारभूत मूल्यमा कार्यान्वयनको सुरु वर्ष आव २०७६/७७ मा ८.५ प्रतिशतको आर्थिक वृद्धि हुृने अनुमान गरेको थियो । तर, सोही वर्ष आर्थिक वृद्धिदर २.५ प्रतिशतले ऋणात्मक बन्न पुग्यो । त्यसपछि ३.८ प्रतिशत र ५.५ प्रतिशतको आर्थिक वृद्धिको अनुमान आयोगले गरेको छ । यस आधारमा मध्यावधि समीक्षाको अवधिमा औसतःमा मात्र २.२ प्रतिशतको आर्थिक वृद्धि प्राप्त भएको देखिएको छ ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • मेयर सिंहलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन
    • बन्धक बनाउने खेलका विरुद्ध ४० पत्रकार मैदानमा; ३ दिने अल्टिमेटमसहित बुझाए मागपत्र
    • विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघलाई ३० थान ज्याकेट हस्तान्तरण;
    • ऐलानी जग्गा अतिक्रमण हटाउने सरकारी अभियान : विश्रामपुर–५ का वडा अध्यक्षकै घरमाथि उठ्यो प्रश्न
    • हिन्दू पत्रकार संघद्वारा नवनिर्वाचित अध्यक्ष आनन्द पटेल सम्मानित
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.