२१ माघ २०८२, बुधवार / 04 February 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • कमेडियन आयुषको गुनासो– ‘प्रहरीले अपूर्वलाई अझै छोडेन’

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२४ भदौ २०७९

    नेवा समुदायमाथि लक्षित गर्दै व्यङ्ग्य सामाग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंहलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ । बुधबार उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनले प्रहरीलाई अनुमति दिएको हो । 

    Ad
    Ad
    Ad

    यता अपूर्वलाई नछोडेको विषयमा उनका सहकर्मी तथा कमेडियन आयुष श्रेष्ठले सामाजिक सञ्जालमार्फत गुनासो पोखेका छन् । उनले मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंका बोलाएर अपुर्वलाई छोड्न त परै जाहोस् उल्टै प्रहरीले दुःख दिएको गुनासो सामाजिक सञ्जालमार्फत गरेका हुन् ।

    Ad
    Ad
    Ad

    ‘म र साजनलाई टेकुमा बोलाएर हामी दुई जनाले गर्दा मिलापत्र नभएजस्तो गरेर डिएसपी सापले १२, १५ जना बीचमा राखिदिनुभयो । ७ जनाले फोनको क्यामरा तेस्र्याए, मैले भिडियो नखिच्नु भन्दा मानेनन्, फेसबुक लाइभ समेत गरे’ अयुषले अगाडि लेखेका छन्, ‘सबै जना खनिए, हप्काए, अपूर्व निस्कन्छ भनेर सबै कुरा हामीले सुन्यौ । केही कुरा मैले पनि राखे । पछि डि क्लियर गरे हामी मिल्यौ भन्ने ।’ तर प्रहरीले अपूर्वलाई अझै नछोडेको उनको धारणा रहेको छ ।
    कमेडी क्याफे नामक युट्युब च्यानलबाट अपलोड गरिएको ‘नेवारको परम्परा’ शीर्षकमा नेवा समुदायमाथि लक्षित गर्दै व्यंग्य सामाग्री प्रसारण गरेको आरोपमा उनी गत १२ गते पक्राउ परेका थिए । प्रहरीले उनीविरुद्ध ४ वटा मुद्दा अगाडि बढाएको छ ।  अपुर्वले भने यो बिषयमा आफ्नो फेसबुकमार्फत माफी समेत मागिसकेका छन् ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • वीरगञ्जमा हिन्दु स्वयंसेवक संघको भव्य सम्मेलन: स्वयंसेवकहरूको मार्चपासले वीरगञ्ज भगवामय
    • विश्रामपुर गाउँपालिकामा ‘बाउ–छोरा शासन’? सरकारी गाडी लिएर पोखरामा ठेकेदारसहित रिफ्रेस, अख्तियार मौन!
    • अराजकतामा बीरगञ्ज: ट्राफिकदेखि प्रशासनसम्म राज्य संयन्त्र निष्क्रिय
    • डिजिटल ठगी बढ्दै गएपछि सचेत रहन राष्ट्र बैंकको आग्रह
    • चुनावी मैदानमा अनिल रुम्टाको ओपनिङ इनिङ, पर्सा–१ बाट कांग्रेस उम्मेदवारी दर्ता
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.