१८ असार २०८२, बुधवार / 02 July 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • प्रिमियरमा सेलिब्रिटीले रुचाए ‘मिलन’, नीर शाह भन्छन्- फिल्म क्षेत्रलाई सरकारले ध्यान दिनुपर्छ

    • कुन्दन कुमार साह कुन्दन कुमार साह
    • today७ मंसिर २०७९

    अग्निपथ मिडिया

    Ad
    Ad

    काठमाडौं , मंसिर ८ ।  आगामी शुक्रबारदेखि प्रदर्शन हुन लागेको फिल्म ‘मिलन’को प्रिमियर शो गरिएको छ । कीर्तिपुर सिनेप्लेक्समा आयोजित प्रथम प्रदर्शनीमा कलाकार र अन्य सेलिव्रिटी सहभागि रहे ।

    Ad
    Ad

    फिल्म हेरेकाले यसको कथावस्तु, अभिनय र निर्मापक्षको प्रशंसा गरे ।

    Ad

    टेक पौरखी राईको निर्देशन रहेको फिल्म हेरेपछि अभिनेता नीर शाहले फिल्मले दर्शकको ध्यान तान्ने बताए । फिल्मले भरपुर रुपमा हँसाउने बताउँदै कतिपय दृश्यले भावुक तुल्याउने बताए ।

    शाहले भने, ‘नेपालमा बनेका हरेक फिल्मले सफलता हासिल गर्नुपर्छ । हामीले फिल्मका प्रिमियर शोलाई उत्सवको रुपमा लिने गछौं । यो खुशिकोे कुरा हो । नेपाली फिल्म क्षेत्र ठुलो बन्दै गएको छ । यो कुरालाई सरकारले पनि ध्यानमा राख्नुपर्छ ।’

    फिल्मले युवतीको प्रवेशपछि मित्रता कसरी भाँडिन्छ भन्ने कथा पेश गर्छ । सलोन बस्नेत र कुशल ठकुरीको प्रमुख भूमिका रहेको फिल्ममा शिल्पा थापाको समेत अभिनय छ ।

    निर्माता प्रविण थापाले प्राप्त सकारात्मक प्रतिक्रियाले दर्शक हलसम्म आउने विश्वास ब्यक्त गरे ।

     

    फिल्ममा शिशिर बाङ्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापाको पनि अभिनय छ । काठमाडौं र कालिञ्चोकमा छायांकन गरिएको फिल्मको छायांकन राहुल राईले गरेका हुन् भने तारा किम्बे थापाको सम्पादन छ ।

    ताजा सूचना

    • नयाँ ग्रीड कनेक्शन सम्झौतामा ५ जलविद्युत कम्पनीहरू र राष्ट्रिय प्रसारण ग्रीड कम्पनी बीच हस्ताक्षर
    • कुलिङ पिरियड प्रावधान हेरफेरमाथि छानबिनको माग : मन्त्री गुप्ता आक्रोशित
    • त्रिभुवन माध्यमिक विद्यालय, वीरगन्जमा विश्व हिन्दु परिषदद्वारा हनुमान चालीसा पाठ सम्पन्न
    • शिक्षा ऐन नआए आन्दोलन चर्किने : शिक्षक महासंघको सरकारलाई चेतावनी
    • वीरगञ्जमा स्रोत नखुलेको २८ लाख बढी हुण्डी रकमसहित तीन जना पक्राउ
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.