२८ फाल्गुन २०८२, बिहिबार / 12 March 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • १० वर्षपछि रंगशालामा कन्सर्ट हुँदै

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२० भदौ २०७९

    काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट हुने भएको छ । आउँदो असोज १५ गते शनिबारका दिन, दसैँको मौका पारेर रंगशालामा साङ्गीतिक महोत्सवको आयोजना हुन लागेको हो । उक्त कन्सर्टमा दि एज ब्यान्ड, नितेशजङ कुँवर, बर्तिका एम राई, लाउरे, स्वप्न सुमन, भेक, यावेश, त्रिशाला गुरुङ, सुबानी मोक्तान, दि एलिमेन्ट्स ब्यान्डडलगायतका कलाकारहरुले प्रस्तुती दिनेछन् ।

    Ad
    Ad
    Ad

    उक्त साङ्गीतिक कार्यक्रमले युवा वर्गमा दसैँको प्रवद्र्धन गर्दै एकताको सन्देश दिने, वर्षौँदेखि थलिएको इभेन्ट म्यानेजमेन्ट व्यवसायको हौसला बढाउने र नेपाली कला तथा संस्कृतिलाई युवापुस्तासँग जोड्न सघाउने लक्ष्य राखिएको पार्टी नेपालका श्री गुरुङले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताएका छन् । नितेशजङ कुँवरले यस कार्यक्रममार्फत् तीन वर्षपछि स्टेजमा चढ्न पाउँदा आफू असाध्यै खुसी भएको बताएका छन् ।

    Ad
    Ad
    Ad

    कन्सर्टको आयोजना पार्टी नेपाल, आर्बिट्ररी ग्रुप, केटिएम लाइभ तथा अपट्रेन्डली मिडियाको संयुक्त आयोजनामा हुन लागेको हो । यसमा २० हजारभन्दा बढी दर्शकको अपेक्षा गरिएको छ ।

    Ad
    Ad
    Ad
    Ad

    उक्त कन्सर्टको टिकटको मूल्य १ हजार देखि पाँच हजारसम्मको हुने जानकारी दिइएको छ । 

    ताजा सूचना

    • हतारमा लागू EMIS साइटले शिक्षक र विद्यालयलाई चुनौतीमा पार्‍यो: सुधार आवश्यक
    • सुर्खेतकी किशोरी इनिसाको र’ह’स्यमय मृत्यु, परिवारको सामूहिक बलात्कारको आरोप
    • चीनको सीमावर्ती क्षेत्रमा पूर्वाधार विस्तार: ३९४ किमि लामो नयाँ राजमार्ग बनाउने तयारी
    • सांसद मन्त्री नबनाउने तयारीमा राष्ट्रिय स्वतन्त्र पार्टी, चुनावी खर्च र भ्रष्टाचार घटाउने लक्ष्य
    • द्वैध नागरिक नागेन्द्र यादवले नेपालमा फैलाए करोडौँको साम्राज्य, नेपालको कमाई भारत बिहारमा सार्दै
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.