८ बैशाख २०८३, मंगलबार / 21 April 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • निजी शिक्षामा एकताको सन्देश सरोज चौधरी र राहुल श्रीवास्तवको नेतृत्वमा होली मिलनबाट उठ्यो सहकार्य र गुणस्तर सुधारको आवाज

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१७ फाल्गुन २०८२

    वीरगन्ज, फागुन १७ । Private and Boarding Schools' Organization Nepal (PABSON) अन्तर्गत प्याब्सन पर्सा र प्याब्सन बीरगन्जको संयुक्त आयोजनामा सम्पन्न होली मिलन समारोहले निजी शिक्षा क्षेत्रलाई एकताबद्ध गर्दै राष्ट्रिय सन्देश दिएको छ। प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी र प्याब्सन बीरगन्जका अध्यक्ष राहुल श्रीवास्तव ले सिद्धार्थ नेशनल स्कूल परिसरमा आयोजित समारोहमा एक–अर्कालाई अबिर लगाउँदै आपसी एकता, सहकार्य र समन्वयलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।

    Ad
    Ad
    Ad

    कार्यक्रममा बोल्दै प्याब्सन बीरगन्जका प्रमुख सल्लाहकार आलोक चौरसिया र प्याब्सन पर्साका वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय ले निजी विद्यालयहरूबीच सहकार्य बिना शैक्षिक गुणस्तर उकास्न नसकिने धारणा राखे। प्याब्सन मधेशका उपाध्यक्षद्वय इमामुद्दिन अहमद र पूरण प्रधान, प्राज्ञिक सल्लाहकार लालबाबु पटेल, सल्लाहकार मणि पाख्रिन तथा केन्द्रीय प्राज्ञिक सल्लाहकार डा. हरिशंकर साह ले होली पर्वले दिने सद्भाव र एकताको सन्देश शिक्षामा लागू गर्न सके राष्ट्रकै भविष्य बलियो हुने बताए।

    Ad
    Ad
    Ad

    कार्यक्रममा प्याब्सन पर्साका सल्लाहकार हरिश्याम ठाकुर, पूर्व उपाध्यक्ष शिव गुप्ता, वरिष्ठ उपाध्यक्ष सुशीला साह, प्याब्सन बीरगन्जका सचिव अमित आलोक, कोषाध्यक्ष सुरज पटेल, सूर्योदय सेकेन्डरी स्कुलका प्रिन्सिपल विराज यादव लगायत प्याब्सन आबद्ध विद्यालयका संस्थापक तथा प्रधानाध्यापकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। समारोहको सञ्चालन प्याब्सन पर्साका सचिव अशोक संग्रौला ले गरेका थिए। रंग, अबिर र शुभकामनासँगै सम्पन्न होली मिलन समारोहलाई सहभागीहरूले “निजी शिक्षामा एकता, सहकार्य र गुणस्तर सुधारतर्फको स्पष्ट राष्ट्रिय संकेत” का रूपमा मूल्याङ्कन गरेका छन्।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • मधेश प्रहरी विवादको केन्द्रमा: असुली नेटवर्कको पर्दाफास?
    • वीरगञ्जमा केन्द्र सरकारसँग ठोक्कियो महानगर! कर्मचारी नस्वीकार्दा आर्थिक अधिकार नै खोसियो
    • स्थानीय तह पुनर्संरचना सम्बन्धमा सरकारको राय/सुझाव आह्वान
    • कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते
    • दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!।
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.