१ श्रावण २०८३, शुक्रबार / 17 July 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बिरगंजमा दोस्रो संस्करणको PABSON T10 CUP 2082 सुरु हुने

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२९ मंसिर २०८२

    बिरगंजमा निजी तथा आवासीय विद्यालय संगठन (PABSON) बिरगंजको आयोजनामा PABSON Birgunj T10 Cup – 2082 (2nd Edition) सञ्चालन हुने भएको छ। यो प्रतियोगिता विशेषगरी Girls तथा Junior Boys लक्षित T10 Cricket Tournament का रूपमा आयोजना गरिएको हो।

    Ad
    Ad
    Ad

    विद्यार्थीहरूमा खेलकुद प्रतिभा विकास, अनुशासन, आत्मविश्वास र टीम भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। अघिल्लो संस्करणको सफलतापछि यस वर्षको दोस्रो संस्करणमा अझ बढी विद्यालयहरूको सहभागिता, प्रतिस्पर्धात्मक खेल र उत्साहजनक माहोल रहने अपेक्षा गरिएको छ।

    Ad
    Ad
    Ad

    प्रतियोगिताले विद्यालयस्तरको क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ। PABSON Birgunj T10 Cup 2082 ले बिरगंज क्षेत्रका बालबालिका तथा किशोर खेलाडीहरूलाई प्रतिभा प्रदर्शनको महत्वपूर्ण मञ्च प्रदान गर्नेछ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सांसदलाई फेरि स्वकीय सचिव सुविधा, मन्त्रिपरिषद्को निर्णयबाट व्यवस्था पुनः लागू
    • विद्युत् आपूर्ति अवरुद्ध हुँदा खानेपानीको समस्या : कार्यवाहक नगरप्रमुख आलमको पहलमा राति नै पानी वितरण
    • फाइनल पुग्दै भावुक बने मेस्सी, मैदानमै घुँडा टेकेर रोए!
    • आफ्नै गल्तीले यसरी बाहिरियो विश्वकप २०२६ कै बलियो दाबेदार फ्रान्स
    • रवि लामिछानेको सम्पत्ति छानबिनमा अदालतको अन्तरिम रोक
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.