२९ आश्विन २०८३, बिहिबार / 15 October 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जनकपुरधाममा निजी विद्यालयहरु अनिश्चितकालका लागि बन्द

    • राजु कुशवाहा राजु कुशवाहा
    • today३ मंसिर २०८१

    जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा सञ्चालन भइरहेका सम्पूर्ण निजी विद्यालयहरु सोमबारदेखि अनिश्चितकालका लागि बन्द हुने भएका छन्। हिसान, प्याबसन र एनप्याबसनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यो निर्णय गरेका हुन्।

    Ad
    Ad
    Ad

    विद्यालय संगठनहरुले कक्षा ११ र १२ का छात्रवृत्तिका सम्बन्धमा उपमहानगरपालिका र नेपाल विद्यार्थी संघबीच भएको सम्झौतामा सुधारको माग गर्दै पटक–पटक पत्राचार गरे पनि बेवास्ता गरिएको भन्दै विद्यालय बन्दको घोषणा गरेका हुन्।

    Ad
    Ad
    Ad

    छात्रवृत्ति व्यवस्थापनको विवाद

    Ad
    Ad
    Ad
    Ad

    विद्यालय संगठनका अनुसार छात्रवृत्ति वितरण व्यवस्थापन कार्यविधि २०७४ अन्तर्गत भर्ना शुल्क, मासिक शुल्क र परीक्षा शुल्कबाहेक अन्य शुल्क लिन नपाइने व्यवस्था छ। तर, उपमहानगरपालिकाले यसप्रति बेवास्ता गर्दै फरक निर्णय गरेको आरोप लगाइएको छ।

    उपमहानगरको निर्णयप्रति आपत्ति

    प्याबसन जनकपुरधामका अध्यक्ष दीपक ठाकुरले छात्रवृत्ति व्यवस्थापन समितिको गठनको माग गर्दै पटक–पटक उपमहानगरसँग समन्वय प्रयास गरिएको तर कुनै प्रतिक्रिया नआएको गुनासो गरे। संगठनहरुले उपमहानगरपालिकाको मनोमानी निर्णयप्रति आपत्ति जनाउँदै समस्या समाधान नगरेसम्म विद्यालयहरु पुनः सञ्चालन नहुने चेतावनी दिएका छन्।

    विद्यार्थीमा प्रभाव

    विद्यालय बन्दका कारण विद्यार्थीको पढाइ प्रभावित हुने देखिएको छ। अभिभावक, शिक्षक र विद्यार्थीहरुले समस्या समाधानका लागि तत्काल वार्ता गर्न माग गरेका छन्।

    विद्यालय संगठनले तत्काल वार्ता प्रक्रिया थाल्न र उचित समाधान खोज्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। समस्या समाधान नभएसम्म विद्यालयहरु खुल्ने सम्भावना न्यून रहेको संगठनहरुको भनाइ छ।

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.